हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

न्युयोर्कमा उत्तरी अमेरिकी तामाङ भेला सम्पन्न

न्युयोर्क — उत्तर अमेरिकामा रहेका तामाङहरूको न्युयोर्कमा सम्पन्न भेलाले आगामी मे महिनाको २० र २१ तारिख उत्तर अमेरिकी तामाङ सम्मेलन गर्ने निर्णय गरेको छ ।
सोनाम ल्होछारको अवसरमा तामाङ सोसाइटी अफ अमेरिकाको पहलमा भएको तयारी बैठकले अब हुने सम्मेलनले तामाङ सोसाइटी अफ अमेरिका नाम राखेर विभिन्न राज्यलाई च्याप्टरको रुपमा गठन गर्ने निर्णय गरेको सोसाइटीको महासचिव अमर तामाङले जानकारी दिएको छ ।
न्युयोर्कको ज्याक्सनहाइटमा सम्पन्न बैठक सोसाइटीको अध्यक्ष शान्त थोकरको अध्यक्षतामा विभिन्न ९ राज्य तथा क्यानाडा समेत गरि ५२ जना प्रतिनिधिको सहभागिता रहेको छ । न्युयोर्कमा हुन लागेको सम्मेलन थोकरको संयोजकत्व तथा सोसाइटीको पुर्व महासचिव लाक्यान लामाको सदस्य सचिवमा ५१ सदस्यीय तयारी समिति गठन गरेको छ ।
सोसाइटीले बैठकपछि शनिबार बेलुकी तामाङ कल्चर सेन्टरको सहयोगमा मौलिक तामाङ सस्कृति झल्कने ल्होछार कार्यक्रम गर्न भएको जनाएको छ । @ एभेरेष्टटाइमन्यूज |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution