हेडलाईन

नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)         इजरायलमा मणि पूजा तथा प्रवचन कार्यक्रम हुदै         डिभी लटरी आजबाट खुल्यो         नेपाली काँग्रेसका १४ औँ महाधिवेशनअन्तर्गत जिल्ला सभापतिमा तामाङद्वय निर्वाचित         नेपाल तामाङ कलाकार संघको अध्यक्षमा बिश्व दोङ निर्वाचित         इजरायलमा नेपाली चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम हुदै         जसपा नेपालको प्रबास विशेष प्रदेश समितिले संगठन सुदृढीकरण तथा जनजागरण अभियान अभिमुखीकरण कार्यक्रम गर्ने         नेवा: खल: इजरायलले चोथा: पूजा तथा हरितालिका तीजको शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         आज तामाङ पहिचान तथा ज्ञान दिवस (गोने ङ्ञा)         इजरायल घेदुङले तामाङ पहिचान र ज्ञान दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गर्दै         नेपाली समाज इजरायलको प्रथम अधिवेशनबाट अध्यक्षतामा अनिला तामाङ चयन         इजरायलमा २७ औं विश्व आदिवासी दिवस अनलाइन भर्चुअल मार्फत मनाउने         इजरायलमा भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा फुटसल प्रतियोगिता हुने        

नयाँ शक्ति साउदी अरब युवा कमिटी गठन

नयाँ शक्ति पार्टीको साउदी अरब युवा राष्ट्रिय अभियानको भेला सम्पन्न भएको छ | भेलाको प्रमुख अतिथिमा अनलाइनबाट  राष्ट्रिय युवा अभियानका केन्द्रिय संयोजक  कमल शाही, बिशेष अतिथिमा प्रबक्ता टेकेन्द्र श्रेष्ठ ,बिदेश बिभाग युवा संयोजक  बि बि खराल ,पार्टी बिदेश बिभाग संगठन प्रमुख शंकर भण्डारी  र साउदी अरबका संयोजक  रमेश लामगाडेको उपस्तिथि रहेको थियो | अनलाइनबाटै वहाँहरुले भेलालाई सम्बोधन गरेका थिए | भेला द्वारा कमिटि गठन समेत गरिएको छ | जसअनुसार पदाधिकारीहरु निम्न रहेका छन् |

सल्लाहकार

रमेश लामगादे
राजेन्द्र सिर्मल
ॐ पौडेल
धुर्ब ढकाल
धनराज वलि
दिल श्रीपाली
लक्ष्मण भट्ट क्षेत्री
खिर ब परियार
संयोजक – राजन घिमिरे
उपसंयोजक – शंकर न्यौपाने,अमृत बि.क. र सुजन श्रेस्ठ
सचिव – जग बहादुर सुनार
सहसचिव-नकुल अधिकारि
कोषाध्यक्ष: बेन्द्र बिस्वकर्मा

एरिया सदस्यहरु
दम्माम
१, दिपक परियार
२, सोम सुनारी मगर
३,चुडामणि नेपाली परियार
४, सम्भु बराइली
५, रबिन्द्र खाती
६, सुनिल बोगटी
ताबुक
७, बसन्त अधिकारी
८, बिनोद नेगि
९, कुमार घलान
१०, लोक ब.लिम्बू
११, अतिलाल प्रजा
१२, मान ब. चौधरी
१३, केदार बि.क.
दम्माम खलदिया
१४, रामसरन गिरि
१५, कृष्ण पुरी
१६, पदम गिरि
१७, दिपक बोगटी
१८, सुजन कुमाल
१९, नारायण गिरि
२०, धुर्ब गिरि
रियाद
२१, याम सुनार
२२, अर्जुन न्यौपाने
२३, लक्ष्मण कटेल
२४, नारायण प्रसाद शर्मा
२५, घनेश्याम श्रेष्ठ
२६, दिपेन सिर्मल
जिजान
२७, राजेस नेपाली
२८, रन्जित मिजार
२९, राम बि क
३०, चन्द्र ब. बि क
३१, सुक ब. बि क
३२, पिताम्बर ओलि
३३, मोहन चौधरी
जूबेल
३४, कोष राज पंगाली
३५, अमर कुमाल
३६, असल राइ
३७, प्रकाश अमगाई
३८, अम्मर रोकाय
३९, शिर ब. गुरुङ
हायल
४०, रत्न रिजाल
४१, खगेन्द्र बस्नेत
अल्कासिम
४२, मित्रलाल परियार

 






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution