ह्याङला दोलखा काठमाडौं तामाङ समाजले चाबहिलमा ल्होछार मनाउने

याम्बु – दोलखा जिल्लाबाट काठमाडौं आई स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने दोलखाली तामाङहरुको स्वतन्त्र र साझा संस्था ह्याङला दोलखा काठमाडौं तामाङ समाजले निम्न मिति, समय र स्थानमा ह्याङला ल्होछार सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।
मिति : २०७३/१०/२२ गते शनिबार ।
समय : ११:३० बजे ।
स्थान : नबदुर्ग पार्टी प्यालेस, चाबहिल, काठमाडौं ।