चर्चित लोकप्रिय गायिका डोमा ह्योल्मो इजरायल आईपुगिन्

तेलअविव -ह्योल्मो समाज इजरायल द्वारा आयोजित ह्योल्मो समुदायको राष्ट्रिय चाड २१४४ अौं ह्योल्मो सोनम ल्होसर कार्यक्रमको लागि ह्योल्मो चर्चित लोकप्रिय कलाकार डोमा ह्योल्मो आज बिहान इजरायल अाईपुग्नु भएको छ ।
कार्यक्रमा यहि आउँदो २७ जनवरी २०१७ (शुक्रबार) तेलअविव स्थित किबुज ग्लुयोत ४६ मा रहेको स्टोपा हलमा हुना गईरहेको छ | कार्यक्रममा उपस्थित हुनाको लागि इजरायलवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा आयोजक संस्थाले हार्दिक अनुरोध गरेको छ |