हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

जापान नगोयमा सोनाम ल्होछार भव्यताको साथ मनाउने

सञ्जय तामाङ ( मेन्दोला ) जापान ,नगोय – तामाङ समुदायहरुको महान चाड मन्जुश्री सम्वत् २८५३  ज्या ल्हो (चरा बर्ग्) सोनाम ल्होछार बिगतका बर्षहरुमा झै यस बर्ष पनि “हाम्रो भाषा ,धर्म,सस्कार्,सन्स्कृती भेषभुषा रितिरिवज रिमठिमलाई जगेर्न गरौ” भन्ने मुला नाराको साथमा आउँदो ५ फ्रेब्रुअरी २०१७ (आइतबार)का दिन टोयोटा शि , टोयोटा सान्घ्यो बुन्ख सेन्टर (豊田市小坂本町) दिउँसो  १ बजे देखि भब्यताका साथ मनाउने भएको छ |

नेपाल तामाङ समाज च्युबु क्षेत्रीय समिती नगोय द्वारा  मुख्य आयोजन गरिने कार्यक्रममा २८५२ टे (प्रे)ल्होलाई बिदाइ गर्दै २५५३ ज्या ल्हो (चरा बर्ग्)लाई स्वागत रमझमका साथ गरिने समितिका अध्यक्ष  सुर्य बहादुर  थिङ तामाङले  बताए |
मन्जुश्री २८५३ ज्या ल्हो (चरा बर्ष) सोनम ल्होछार  भव्यताका साथ मनाउन  नेपालबाट आमन्त्रीत अथिती कलाकारहरु गायीका सुवानी मोक्तान  तामाङ  र अमृत लामा तामाङको साथमा जापान नगोयाका स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिको साथ सम्पन्न हुने समितिका सचिब तथा कार्यक्रम संयोजक कर्म दोङ तामाङले बताउनु भएको छ | कार्यक्रम सभ्य एवम भब्य बनाउनका लागि तीन जना उपसंयोजकहरु गठन गरिएको छ |  जसमा संजय  तामाङ ( मेन्दोला ),राजु थोकर तामाङ र निश्चल गोले तामाङ रहेका  छन |
नेपाल तामाङ समाज जापान नगोयको आयोजनामा २८५३ औं ज्या ल्हो सोनाम ल्होछार भब्यताकासाथ मनाउने हुँदा सम्पुर्ण जापानको सफा,सुन्दर शहर नागोया, मिएकेन,टोयोटा र गिफुकेन लागायत वरिपरि बस्नु भएका सम्पुर्ण तामाङ तथा गैरतामाङ नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा ल्होछार  कार्यक्रममा उपस्थिति भई  रौनकता  बढाई दिनुहुन आयोजकले हार्दिक आग्रहको साथ निमन्त्रणा  गरेको छ |

 

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution