हेडलाईन

इजरायल घेदुङको सातौं अधिवेशनबाट अध्यक्षमा पेमा लामा पाख्रिन तामाङ चयन         इजरायलमा चासोक तङ्नाम (उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ भव्यताको साथ मनाउने         इजरायलमा राष्ट्रिय पर्व तमू ल्होसार २०७८ भव्यताको साथ मनाउने         नेफिन दक्षिण कोरियाको अध्यक्षमा विक्रम राना निर्बिरोध चयन         नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन         तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ         इजरायलमा पाँचौ संस्करणको वलिहाङ कप २०२१ फुटबल खेल हुदै         बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा कुमारी मोक्तान तामाङ नियुक्ति         इजरायलमा नेपाल सम्बत ११४२ स्वन्ति नख: तथा म्ह:पुजा कार्यक्रम हुदै         प्रवासी सृजनशील महिला समूह इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेपाली समाज (नेसो)इजरायलले “सुज”अभियान कार्यक्रम गर्दै         जनसंम्पर्क समिति इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)        

इजरायलबाट तामाङ घेदुङ रामेछापको कार्यक्रमलाई आर्थिक सहयोग

तेलअविव – नेपाल तामाङ घेदुङ इजरायलबाट तामाङ जाती समुदायको महान राष्ट्रिय पर्व सोनाम ल्होछारको उपलक्ष्यमा नेपाल तामाङ घेदुङ रामेछापको आयोजनमा आउँदो माघ ११ – १४ गते रामेछाप जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा चर्चित राष्ट्रिय तामाङ कलाकारहरुको संयुक्त ल्होछार सांस्कृतिक ऐतिहासिक कार्यक्रमका लागि आर्थिक सहयोग ५४,००० (अक्षरुपी:चौउउन्न हजार नेपाली रुपैयाँ) प्रदान गरेको छ |

घेदुङको केन्द्रीय कार्यालय पुतलीसडकमा तामाङ घेदुङ इजरायलबाट नेपाल छुट्टीमा जानु भएकी सांस्कृतिक विभाग प्रमुख सारा (सरस्वती) लामा तामाङ द्वारा केन्द्रिय महासचिव बाबुलाल घिसिङ तामाङको उपस्थितिमा नेपाल तामाङ घेदुङ प्रदेश न.३ ताम्सालिङ प्रदेश समिति सदस्य रोज बहादुर तामाङ र नेपाल तामाङ घेदुङ केन्द्रिय सदस्य सोनाम ग्यापक तामाङलाई संयुक्तरुपमा हस्तारण गरिएकोछ | उक्त रकम ५०,०००|- पचास हजार प्रतियोगितमा प्रथम हुने टिमलाई नगद  पुरुस्कार दिनको लागि  सहयोग गरिएको हो भने बाँकी ४००० (चार हजार)  विभिन्न विधाका उत्कृस्ट चार जना खेलाडीलाईहरुलाई एक/ एक हजारको दरले नगद पुरुस्कारको लागि सहयोग गरेको  तामाङ घेदुङ इजरायलका महासचिव गोमा ख्युङब तामाङ (शरिन)ले जानकारी दिएको छ |


कार्यक्रम भव्यरुपमा सफलता रहोस भन्ने कामना सहित आर्थिक सहयोग रकमलाई हस्तारण गरि दिनु भएकोमा केन्द्रिय महासचिव बाबुलाल घिसिङ तामाङ र तामाङ घेदुङ इजरायलकी सांस्कृतिक विभाग प्रमुख  सारा (सरस्वती) लामा तामाङ संस्था द्वारा हार्दिक धन्यवाद ज्ञापन गरेको छ | साथै ल्होछार प्रेमी सम्पूर्णमा ल्होछारको अग्रिम हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ |
संस्थाका सहयोग गर्नु हुने मनका धनिहरुको नामावली निम्न बमोजिम रहेको छन् |
१,संस्थाको कोषबाट रु.-१५०००|-
२,नानीमाया योन्जन तामाङ रु.-५५००|-
३,लक्ष्मी योन्जन तामाङ रु.-५५००|-
४,सुन्दर सिहं लामा तामाङ रु.-५५००|-
५,सारा (सरस्वती) तामाङ रु.-१०००|-
६,रोजी मोक्तान तामाङ निश -१००|-
७,कल्पना मोक्तान तामाङ निश-१००|-
८,शरिन तामाङ निश-५१|-
९,दीप्मा तामाङ निश-५१|-
१०,माला योन्जन तामाङ निश-५५|-
११,सानु माया तामाङ निश-२५|-
१२,चन्द्रमाया बोम्जन तामाङ निश-५५|-
१३,विमला मोक्तान तामाङ निश-१५१|-
१४,चित्रकुमारी योन्जन तामाङ निश-५१|-
१४,अनिला मोक्तान तामाङ निश-२५|-
१५,लाक्पा तामाङ निश-५१|-






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution