हेडलाईन

इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन        

इजरायलबाट कलेजो पिडित बिरामीको उपचार्थ आर्थिक सहयोग प्रदान

१७ जनवरी २०१७ –   रसुवा जिल्ला धैबुङ गा.बि.स.वडा  नं ६ घर निवासी  कलेजो पिडित बिरामी राम बहादुर तामाङको उपचारको लागि नेपाल तामाङ इजरायलकी सहकोषाध्यक्ष रोजी मोक्तान तामाङको पहलमा संकलित सहयोग रकम बिरामीको  छोरा अनिल तामाङलाई नेपाली रुपियाँ ५५००० (अक्षेरुपि – पचपन्न हजार) हस्तान्तरण गरिएको छ |  बिदामा नेपाल जानु भएका तामाङ घेदुङ इजरायलका साँस्कृतिक बिभाग प्रमुख सारा लामा तामाङको  मातहतमा नेपाल तामाङ घेदुङ केन्द्रका वरिष्ठ उपाध्यक्ष बेलि लामा तामाङ , महासचिव मोहित घिसिङ तामाङ लगायत अन्य पदाधिकारीहरुको  उपस्थितिमा केन्द्रिय घेदुङको कार्यलय पुतलीसडकमा  रकम हस्तान्तरण गरिएको संस्थाका महासचिव गोमा ख्युङ्वा तामाङ ( शरिन )ले जानकारी दिएका छन् |

सहयोग हस्तान्तरण कार्यक्रममा आफ्नो अमुल्य समय प्रदान गरि उपस्थित हुनुभएका सम्पुर्ण केन्द्रिय पदाधिकारीहरु  साथै सारा लामा तामाङलाई  नेपाल तामाङ घेदुङ इजरायलको  तर्फबाट  हार्दिक धन्यवाद व्यक्त गर्नुको साथै  बिरामी राम बहादुर तामाङको शिघ्र स्वास्थ लाभको कामना  गरेको छ |

सहयोगी मनका धनी सहयोगदाताहरु नामावली निम्न रहेका छन्  |

१  बी बी लामा तामाङ  -१०१ सेकेल
२  सानु माया लोप्चन  तामाङ -१०१ सेकेल
३  कल्पना मोक्तान तामाङ – १०१ सेकेल
४ सुन्दर लामा तामाङ – ५१ सेकेल
५ बिमला मोक्तान तामाङ – ५१ सेकेल
६  बिना मगर बुढाथीकी – ५० सेकेल
७  रेनुका लिम्बु  – ५० सेकेल
८  जानुका जीसी – ५० सेकेल
९  कल्पना अधिकारी ५० सेकेल
१० सोनम योन्जन तामाङ ५० सेकेल
११  अस्मिता पैउडेल थापलिया ५० सेकेल
१२  दिनु राई – ५० सेकेल
१३  फानु लामा तामाङ – ५५ सेकेल
१४   गोमा ख्युङ्वा तामाङ (शरिन) – ५१ सेकेल
१५  छिरिङ डोल्मा तामाङ ५१ सेकेल
१६  दिप्मा मोक्तान तामाङ ५१ सेकेल
१७  अनिता  तामाङ ३- ५ सेकेल
१८  सरु बस्नेत – ५० सेकेल
१९  सीता लिम्बु – २५ सेकेल
२०  इन्दिरा फोम्बो लिम्बु – ५१ सेकेल
२१  मिश्री योन्जन तामाङ – २० सेकेल
२२ अनिला मोक्तान तामाङ – २५ सेकेल
२३ चन्द्रमाया बोम्जान तामाङ – २५ सेकेल
२४ शंकर  गोले तामाङ – ३० सेकेल
२५ माया लामा तामाङ – १०१ सेकेल
२६  लाक्पा लामा तामाङ – १०१ सेकेल
२७ नानीमाया योन्जन – ५१ सेकेल
२८ सीता घिसिङ तामाङ – ३० सेकेल
२९ उर्मिला पाख्रिन तामाङ -५० सेकेल
३०  लामा गुरु थुप्तेन योन्जन तामाङ -५० सेकेल
३१ माला योन्जन तामाङ -३० सेकेल
३२ एलिजा ढोंग तामाङ -३० सेकेल
३३  लीज स्याङ्गतान तामाङ – ५० सेकेल
३४ दिनेश मोक्तान तामाङ – ४० सेकेल
३५ रोजी मोक्तान तामाङ – २०१ सेकेल
जम्मा १९१४ सेकेल – नेपाली रुपियाँ ५५,००० हजार |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution