हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

मगर संघ बहराइनको छैटौ अधिबेसन र माघे संक्रान्ति भव्यताको साथ सम्पन्न

१६ जनवरी २०१७ मानमा – नेपाल मगर संघ बहराइन द्वारा छैटौ अधिबेसन, “हाम्रो सास्कृतिक धमाका २०१६” का सहयोगिहरुलाइ सम्मान कार्यक्रम तथा मगरहरुको विशेष चाड “मगर माघे संक्रान्ति ” संयुक्त रुपमा सम्पन्न गरेको छ |
इतिहास, भाषा,सस्कृती,संरक्षण,सम्बर्द्धन मगरहरुको मुलमन्त्र जातिय पहिचान र स्वयत्त शासन सहितको सङ्घिय लोकतन्त्रीक गणतन्त्र भन्ने मुल नाराकासाथ, नेपाल मगर संघ बहराइनले १३ जवारी २०१७ शुक्रवारको दिन छैटौ अधिबेशन सम्पन्न गर्नुका साथै गत बक्री इदमा सुसम्पन्न “हाम्रो सास्कृतिक धमाका २०१६” का सहयोगिहरुलाइ सम्मान कार्यक्रम,तथा मगरहरुको विशेष चाड “मगर माघे संक्रान्ति ” गरि तीन वटै कार्यक्रम एकै साथ संयुक्त रुपमा बडो हर्षउल्लास एवम् भब्यताका साथ सुसम्पन्न गरिएको छ।
उक्त कार्यक्रमका सभापति मगर संघ बहराइनका अध्यक्ष  श्याम पुन मगर गरेका थिए भने प्रमुख अतिथि नेपाली राजदुतावास बहराइनका महामहिम कार्यबाहक राजदुत  खगराज पान्डे थिए |
यसै गरि विशेष अतिथिको रुपमा क्रमशः ज्ञानेन्द्र तमु ज्यु बरिष्ठ उपाध्यक्ष आदिवासी जनजाती महासंघ बहराइन, कमल श्रेष्ठ अध्यक्ष नेपाली क्लब बहराइन ,  गम गुरुङ समाजसेवी , टंक बस्नेत अध्यक्ष एन. आर.एन. ए. बहराइन , दुर्गा गिरि समाजसेवी तथा ब्यावसायी, एबं मगर संघ बहराइनका संस्थापक  तथा प्रमुख सल्लाहकार काजी थापा मगर रहनु भएको थियो भने विभिन्न संघ संगठनका प्रतिनिधि, पत्रकार, आर्थिक सहयोगी, समाजसेवी, व्यावसायि, बुद्धिजिबी एबं बहराइनवासी नेपाली दाजुभाइ दिदीबहिनीहरुको बाक्लो उपस्थितिमा कार्यक्रम सञ्चाल गरिएको थियो।
उक्त कार्यक्रम महासचिव ज्ञान बहादुर मगर तथा सचिब  कृष्ण ब. खाम्चा मगर ज्युले सञ्चालन गर्नु भएको थियो।कार्यक्रमको औपचारिक उट्घाटन नेपाली राष्ट्रिय धुन संगै कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुतावास बहराइनका महामहिम  खगराज पान्डे  कार्यक्रमका सभापती  श्याम पुन मगर ज्यु,लगायत बिशेष अतिथि गम बहादुर गुरुङ एवम संस्थापक/प्रमुख सल्लाहाकार  काजि थापा ज्यु द्वारा संयुक्त रुपमा पानसमा बत्ति बालेर गरिएको थियो।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष  जित घर्ती मगरले स्वागत मन्तब्य राख्नु भएको थियो भने,मगर संघ बहराइनका सास्कृतिक सचिब तथा गायिका सरिता दर्लामि मगर,गायक नीर राना मगर, तेजेन्द्र थापा मगर,तथा कृष्ण ब. खाम्चा मगरले सामुहिक
मगर भाषामा स्वागत गित प्रस्तुत गर्नु भएको थियो।
बहराइनको मुटु मनामा स्थित बाब-अल बहराइन नजिकै पर्ने फुड सिटि सेन्टरको हलमा आयोजना गरिएको सो कार्यक्रममा विभिन्न नेपालि संघ सस्थाका प्रतिनिधि प्रबक्ता,तथा पत्रकारहरुले समेत आ- आफ्नो मन्तव्य राख्नु भएको थियो। कार्यक्रमलाई रोचक अनि रमाइलोको समेत अनुभुती दिलाउने अभिप्रायले कार्यक्रमको बिच-बिचमा मगर संघ बहराइनका कलाकारहरुले मगर संस्कृतिक र सम्पदा झल्किने खालका सालैजो, कौडा गित र नृत्य समेत प्रस्तुत गर्नु भएको थियो।
गत बक्रइदमा ने.म.स. बहराइनको आयोजनामा सुसम्पन्न गरिएको कार्यक्रम ” हाम्रो सास्कृतिक धमाका २०१६”लाई सहयोग गर्नु हुने सहयोगीहरुलाइ मोमेन्टो, तथा कदरपत्र द्वारा सम्मान गरिएको थियो। कार्यक्रममा अन्तर्राष्ट्रिय कलाकार समाज बहराइनका कलाकारहरु लगायत विभिन्न कलाकारहरुले समेत गित तथा नृत्य प्रस्तुत गर्नु भएको थियो।
यसैगरि नेपाल मगर संघ बहराइनका ६औ अधिबेसन पश्चात सर्वसहमतीमा २१ जनाको कार्यकारी सदस्य तथा ७ सल्लाहाकार गरि जम्मा २८ जनाको नयाँ कार्यसमिति गठन गरियो । र उक्त नब निर्वाचित कार्यसमितिका प्रतिनिधिहरुलाई, सस्थापक तथा प्रमुख सल्लाहकार श्री काजी थापा मगर ज्युले सम्बोधन गरि खादा ओढाएर बधाइ तथा कार्यसफल्ताको सुभकामना ब्यक्त गर्नु भएको थियो।
उक्त कार्यक्रमको बीच म्याग्दी उद्धार समिति बहराईनका अध्यक्ष श्री तेजेन्द्र थापा, तथा महासचिब श्री भक्त सिकिजा पुन मगर ज्युले संयुक्त रुपमा ने. म. स. बहराइनको अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभकोमा, अध्यक्ष श्री श्याम पुन मगर ज्युलाइ खादा ओढाइ कार्यकाल सफल्ताको हार्दिक बधाइ दिनु भएको थियो । भने समाजसेवि तथा अग्रज श्री गम बहादुर गुरुङ ज्युले पुन अध्यक्ष पदमै निर्वाचित हुन सफल हुनुभएकोमा फुलमाला लगाईदिनु भई भाबपुर्ण बधाई तथा प्रगतिशील कार्यकालको सुभकामना ब्यक्त गर्नु भएको थियो।
यसैक्रममा नेपालि राजदुताबास बहराईनका महामहिम कार्यबाहक राजदुत खगराज पाण्डे ज्यूले आफ्नो मन्तब्य तथा शुभकामना दिनु हुदै परदेशमा रहेर पनि सम्पुर्ण नेपाली हरु एक ढिक्का भएर बसे जस्तो सुकै समस्याहरुको पनि सजिलै समाधान गर्न सकिन्छ भन्ने सन्देश दिनुभएको थियो  |मगर संघ बहराईनका अध्यक्षले नव गठित समिति लाई शुभकामना दिदै र आमन्त्रित सम्पुर्ण अतिथि ज्यू हरु पत्रकार, सहयोगी सम्पुर्णलाई धन्यबाद ज्ञापन गर्दै औपचारिक कार्यक्रम समापन गर्नु भएको थियो ।
कार्यक्रममा “मगर माघे सकारातिलाइ” विशेष रुपमा झल्काउन अभिप्रेरित तरुल, सेलरोटी, दहि, अचार लगायतका विभिन्न खाद्य परिकारको भोजन खानपान समारोह समेत गरिएको थियो।
अन्तमा बहराइनबासी नेपाली कलाकारहरु लोकतथा दोहोरी गायक विश्व बिनोद, अशिम महत, रेशम पुर्जा मगर,चन्द्र सेलिङ लिम्बू तथा विभिन्न कलाकार हरुको बिजोड गायन प्रस्तुति संगै नाचगान तथा बिबिध सास्कृतिक कार्यक्रम र हर्ष उल्लास पुर्ण वातावरणमा कार्यक्रम पुर्ण रुपमा समापन गरिएको थियो।

श्रोत-नेपाल मगर संघ बहराईन






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution