हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

दसौँ मिस तामाङको पहिलो छनोट प्रक्रिया सम्पन्न,३८ जनाको सहभागिता

ms-t

काठमाडौं । तामाङ कला, संस्कृति एवं भाषालाई उजागार गर्ने उद्देश्यले आयोजना हुन लागेको दसौँ मिस तामाङको पहिलो छनोट प्रक्रिया सम्पन्न भएको छ । काठमाडौंको लाजिम्पाटस्थित एम्बेसी रेस्टुरेन्टमा हिजो आयोजना भएको छनोट प्रक्रियामा ३८ जनाको सहभागिता रहेको थियो । प्रतियोगिताका लागि ४१ जनाले फराम भरेको आयोजकका अध्यक्ष रञ्जिता ब्लोनले बताइन् ।

एभरेस्ट फेसन होमका अध्यक्ष ब्लोनको अध्यक्षतामा सम्पन्न सो छनोट प्रक्रियामा निर्णायकहरु संगीतकार मिलन मोक्तान, गायक संजोक योञ्जन, गायिका सुनिता दुलाल, २०१२ को मिस तामाङ विजेता सुमी मोक्तान, २०१२ कै फस्ट रनरअप विनिता तामाङ, म्हेन्दो माया गायक रोशन फ्युबा तामाङ र समाजसेवी तथा व्यवसायी शम्भु मोक्तान रहेका थिए ।

ms-ttt

सहभागीहरु क्रमशः देबु लामा सिन्धुपाल्चोक, कोपिला घलान हेटौँडा, विनिता तामाङ काठमाडौं, पिंकी तामाङ घिसिङ काठमाडौं, रोजिना लामा सिन्धुपाल्चोक, रीता लामा थिङ धादिङ, मनीषा तामाङ रामेछाप, अस्मिता लामा काठमाडौं, श्रीयम तामाङ काठमाडौं, ललिता तामाङ काठमाडौं, चन्दा तामाङ सिन्धुपाल्चोक, पुनम तामाङ चितवन, मनीषा ब्लोन मकवानपुर, रितु गोले तामाङ रामेछाप, दक्षिणा लामा जनकपुर, जयमाया तामाङ काभ्रे, स्मारिका तामाङ काभ्रे, अस्ना लामा झापा, सरला तामाङ धरान र मैना लामा नुवाकोटका छन् ।

त्यसैगरी रुपमाया लामा काभ्रे, मञ्जु तामाङ काभ्रे, कुमारी तामाङ काठमाडौ, अन्जना तामाङ लमजुङ, दिक्षकिरण लोप्चन काठमाडौं, विपना घिसिङ रामेछाप, गंगा पाख्रिन तामाङ धादिङ, फूलमाया मोक्तान काठमाडौं, अस्मिता बल रंगपुर, आस्मा लामा ललितपुर, साङ्मो बोम्जन सिन्धुली, सरिता लामा ललितपुर, सितल लामा काठमाडौं, पूजा घिसिङ, करुण बल काठमाडौं, दीक्षा मोक्तान ललितपुर, उर्मिला तामाङ काठमाडौं, मिना तामाङ काठमाडौ, मिङ्क्ष तामाङ बौद्ध, सञ्जु तामाङ बौद्ध, सन्दीपा तामाङ रहेका छन् ।

पहिलो छनोटको नतिजा आएलगत्तै तालिम सुरु हुने अध्यक्ष ब्लोनले जनाएकी छन् । यो सुन्दरी प्रतियोगिता दसौँ संस्कारण २०१७ को ज्या ल्हो सोनाम ल्होछारको उपलक्ष्यमा हुन लागेको हो । प्रतियोगिताको अन्तिम चरण आगामी माघको २२ गते काठमाडौंमा हुँदै छ । मिस तामाङ प्रतियोगिता एभरेष्ट फेसन होम र साधना कला केन्द्रले पालैपालो आयोजना गर्दै आएका छन् । यो बर्ष एभरेस्ट फेसन होमद्वारा आयोजनामा हँुदै छ । प्रतियोगिता २००६ देखि गर्दै आयोजना हुँदै आएको हो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution