हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

डान्सर माइली माया वाइवा तामाङलाई बिदाई

maili

दोहा । मगर संघले मानार्थ सदस्य तथा कला तथा सांस्कृतिक विभागका कुशल नृत्यांगना माइली माया वाइवालाई बिदाई गरेको छ । कार्यक्रम उहांको प्रमुख आतिथ्य साथै नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगरको सभापतित्वमा दोहाको मुगलिना स्थित वेलकम रेस्टुरेन्टमा सम्पन्न भयो ।

उक्त कार्यक्रममा बिशेष अतिथि संघका प्रमुख सल्लाहकार भिम तरामु मगर र अन्य अतिथिहरुमा कम्रशः संघका केन्द्रिय सल्लाहकारहरु जनक थापा मगर, डि.एन मगर, केशव राना मगर, नेपाल प्रवासी मगर बचत कोष, कतारका अध्यक्ष केशव राना मगर, महिला बिभाग संयोजक इशोरा थापा मगर, कला तथा सास्कृतिक बिभागका कोषाध्यक्ष कृष्ण सोराली थापा मगर, दोहा एरिया समितिका अध्यक्ष अशोक आले मगर, सनैया “ए“ एरिया समितिका सचीव रेशम आले मगर, सहानिया एरिया समितिका अध्यक्ष पदमथापा मगर, नेपाल मगर संघ युकेका आजिवन सदस्य तथा नेपाल मगर संघ ललितपुर जिल्ला सदस्य भरत बुढा मगर, नेपाली कला केन्द्रका महासचिव बिरेन्द्र श्रेष्ठ , मानार्थ सदस्यहरु बबिन राई, टेक रसाइली र रोशिका लामा, राज्य सत्ता अनलाईनका कृष्ण सारु मगर, गुम्बेली अनलाईनका सम्यक राना मगर हुनुहुन्थ्यो भने कला तथा सांस्कृतिक विभागका सदस्य तथा कलाकारहरुको साथै मगर तथा गैर मगरहरुको बाक्लो उपस्थित रहेको थियो । कार्यक्रममा उपस्थित रहेका सम्पुर्ण लाई नेपाल मगर संघ, शाखा कतारका द्धितिय उपाध्यक्ष लिलम्बर चिदि मगरले स्वागत मन्तब्य राखेर कार्यक्रममा स्वागत गरेका थिए भने कार्यक्रम संघका महासचिव बिजय मगरले संचालन गरेका थिए ।
उहांलाई कला तथा सांस्कृतिक विभागमा आबद्ध भई एक कुशल नृत्यांगनाको भुमिका निर्वाह गरी एघारौं कार्यकाल सम्म आई पुग्दा सम्म नेपाल मगर संघ, शाखाकतारको मानार्थ सदस्य (छुट) रहेर निष्ठा एवं ईमान्दारीका साथ आफ्नो दायित्व निर्वाह गर्नुका साथै संघको सामाजिक तथा सांस्कृतिक कार्यमा सक्रिय भूमिका निर्वाह गर्नुभई संघलाई अतुलनीय सहयोग पुरयाएकोेमा उहाँको योगदानको उँच्च कदर गर्दै आफ्नो स्वस्थ अवस्थाका कारण उपचारका लागि कतार नफर्कने गरी स्वदेश फर्किन लाग्नु भएको अवसरमा धन्यवाद सहित संस्थाको तर्फबाट अध्यक्ष महेन्द्र थापा मगर वाट मायाको चिनो प्रदान गरेका थिए भने प्रमुख सल्लाहकार भिम तरामु मगरले सम्मान पत्र प्रदान गर्नु भएको थियो । नेपाल मगर संघ, शाखा कतार अध्यक्ष महेन्द्र थापा मगर आफ्नो ब्यक्तिगत तर्फबाट पनि मायाको चिनो प्रदान गर्नु भएको थियो ।

कलाकार लामा २०१४साल देखि यस नेपाल मगर संघ, शाखा कतारको मातहतमा रहेको कला तथा सांस्कृतिक विभागमा आवद्ध भई कुशल नृत्यांगनाको रूपमा यस संघको सामाजिक तथा कला क्षेत्रवाट सहयोग पुरयाउंदै आई रहनु भएको थियो । भने उहाँले दिनु भएको योगदानको कदर गर्दै नेपाल मगर संघ, शाखा कतारको केन्द्रिय समितिको सातौं बैठकवाट पारित गरी ३४ औं मगर दिवस कार्यक्रममा संस्थाले मानार्थ सदस्य(छुट) प्रदान गरेको थियो । कार्यक्रममा बोल्नुहुदै सम्पुर्ण एरिया समितिका तर्फ बाट सनैया “ए“ एरिया समितिका सचीव रेशम आले मगर, नेपालीकला केन्द्रका महासचिव बिरेन्द्र श्रेष्ठ, भरत सिंह बुढा मगर, सल्लाहकारहरु डि.एन मगर, भिम तरामु मगरहरुले उहाँको सिघ्र स्वास्थ लाभको कामना सहित उहाँको प्रगतिको कामना गर्नु भएको थियो ।

मानार्थ सदस्य तथा कलाकार माइली माया वाइवाले कार्यक्रममा मन्तव्य राख्दै भन्नू भयो मगर संघ, कतार भौगोलिक दुरिबाट टाढा रहे पनि जुन सहयोग र सम्मान नेपाल मगर संघ, शाखा कतारले गरेको छ यसको अगाढी आफ्नो योगदान अति नै थोरै रहेको र यसरी नै यस संघलाई साथ दिईरहने प्रतिवद्धता गर्दै संपुर्ण कलाकार मित्रहरु तथा नेपालमगर संघ, शाखा कतार परिवारलाई धन्यवाद दिदै आफू जहाँ बसे पनि मगर संघ, कतार लाई कहिले नबिर्सने बताउनु भयो ।

अन्तमा, सभापति महेन्द्र थापा मगरले संस्थालाई दिएको योगदानको संस्थाले जहिले पनि सम्झिरहने छ । एउटा कुशल कलाकार तथा मानार्थ सदस्यलाई संस्थावाट बिदाइ गर्नु पर्दा यस संघले संधैभरी उहांको अभाव महशुस गरि रहने छ । साथै उहाँको सिघ्र स्वस्थ्य लाभको कामना साथै आगामी दिनहरु अझै प्रगतिशिल पथ तिर लम्किरहोस भन्दै शुभकामनाको साथमाउहांको नेपाल वसाई सुखमय आनन्दमय रहोस् भन्दै अग्रेजी नयाँ बर्ष २०१७ को शुभकामना सहित अन्तमा उपस्थित सम्पुर्णलाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution