हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

कुलमान घिसिङ द्वारा पोखरा लोडसेडिङ मुक्त भएको घोषणा

kulman-ghising

काठमाडौं । काठमाडौंलाई लोडसेडिङमुक्त बनाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पोखरा पनि लोडसेडिङ नगर्ने घोषणा गरेका छन् ।

१५ दिनदेखि पोखरामा लोडसेडिङ नभएको जानकारी दिँदै उनले पोखरा अब लोडसेडिङ मुक्त भएको बताए । पूर्वका धेरैजसो भाग लोडसेडिङ गर्न छाडिएको भन्दै उनले अब छिट्टै पूर्वाञ्चल पनि लोडसेडिङ मुक्त बनाउने योजना रहेको बताए ।

उद्योग बाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा घिसिङले भने ‘बुटवलदेखि पश्चिमका भागमा डेढ घन्टाको हाराहारीमा लोडसेडिङ छ, पूर्वका धेरै भाग लोडसेडिङ मुक्त भएका छन् ।’

काठमाडौंलाई तिहारको लक्ष्मीपूजाबाट मात्रै लोडसेडिङ मुक्त बनाएका छन् । र, अब तालिका नल्याउने उनको बाचा छ ।

विद्युत प्राधिकरणका प्रमुख घिसिङले भारतबाट चर्काे मूल्यमा बिजुली आयात पनि नगरिएको जानकारी दिए । खपत हुने उच्च समयमा प्रतियुनिट ५ रुपैयाँ ७५ पैसामा बिजुली आयात गर्ने गरिएको भन्दै उनले भने, ‘आयातले मात्रै लोडसेडिङ अन्त्य गरेको होइन, महंगोमा आयात गर्‍यो भन्ने आरोपमा पनि सत्यता छैन ।’

कार्यक्रममा उर्जा मन्त्री जनार्दन शर्माले केही व्यक्तिहरुको सिमित स्वार्थका कारण बिगतमा लोडसेडिङ हुने गरेको बताए । उनले भने ‘लोडसेडिङ तालिका भित्र कोही थियो तर, अब यसमा धेरै नखोतलौं, आफैं बाहिर आउँदै जान्छ ।’

उनले इन्भर्टर तथा ब्याट्री व्यवसायीलाई उद्योग खोल्न सुझाव दिए । उनले भने ‘ब्याट्री र इन्भर्टर व्यवसायीलाई मेरो सुझाव छ, अब यसको ब्यापार छाड्नुहोस्, अन्य उद्योग खोल्नुस् । म मागे जत बिद्युत दिन तयार छु ।’

उर्जामन्त्री शर्माले उद्योगीहरुले मागेजछि बिद्युत उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिएका छन् । @ अनलाइनखबर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution