दालचीनी हातमा थुकेर टेबलमुनि फाल्नु किन नपाउने – सहरी विकास मन्त्री अर्जुननर सिंह केसी

काठमाडौं – सहरी विकास मन्त्री अर्जुननर सिंह केसीले आफूले संसदमा खैनी नभएर दालचीनी खाएको बताएका छन् । उनले रिपोटर्स क्लवले आयोजना गरेको सात्क्षतकार कार्यक्रममा बोल्दै आफूले खैनी नभएर दालचीनी खाएको बताएका हुन् ।
सोमवार उनले संसद बैठकमा मुखमा च्यापेको खैनी हातमा थुकेर टेबलमुनि फालेको भिडियो सार्वजनिक भएको थियो ।