हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

इजरायलमा तमु ल्होसार सम्पन्न, सामान्य प्रशासन मन्त्रिले दिए – शुभकामना ! (भिडियो सहित)

taamuuu

तेलअविव – नेपालको विभिन्न भेगबाट बैदेशिक रोजगारको क्रममा इजरायलमा कार्यरत तमु समुदायहरुको जातीय संस्था तमु समाज इजरायल द्वारा तमु च्य ल्हो (चरा वर्ग) ल्होसार /ल्होछार – २०१६ तेलअविव इजरायलमा ३० डिसेम्बर (शुक्रबार)साँझ भव्यताको साथ सम्पन्न गरेको छ |

tamuu

संस्थाका अध्यक्ष डिक कुमार गुरुङको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुतावास इजरायलका द्धितिय सचिव आस्था सुब्बा राई,विशिष्टअतिथि इजरायल भ्रमणमा रहनु भएका नेपाल सरकारका सामान्य प्रशासन मन्त्री केशव कुमार बुढाथोकी,बिशेषअतिथिहरुमा नेपाल आदिबासी जनजाती महासंघ इजरायलका अध्यक्ष निर्मला गुरूङ , एनआरएनए इजरायलका अध्यक्ष दिपक वली ,अतिथिहरुमा इजरायलस्थित विभिन्न संघसंस्थाका अध्यक्षहरु र अनलाइनमिडियाकर्मीहरु रहेका थिए |

tamu1

शुभकामना मन्तव्यका कार्यक्रममा प्रवासमा आफ्नो संस्कृतिलाई निरन्तर दिंदै  इजरायलमा बसोबास गर्ने तमुहरु लगायत सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु उपस्थित भई  ल्होसार कार्यक्रम मनाएको देख्न पाउँदा खुशी लागेको बताउनु भएको थियो | प्रमुख अतिथि आस्था सुब्बा  राईले आफ्नो पनि च्य ल्हो /चरा बर्ग नै भएको जानकारी गराउनु हुँदै संसारको जुन सुकै ठाउँमा रहेपनि आ-आफ्नो भाषा ,कला र संस्कृतिलाई संरक्षण गर्नुपर्ने बताउनु हुँदै कार्यक्रम आयोजकलाई धन्यवाद व्यक्त गर्नु भएको  थियो |साथै  बिशेष अतिथिहरु निर्मला गुरुङ,दिपक वली लगायतकाले  शुभकामना व्यक्त भएको थियो |

taaaaa

इजरायलमा  इजरायलबासी नेपाली दीजुभाइ  तथा दिदीबहिनीहरुको उल्लेख्य सहभागी  रहेको थियो । एकआपसमा ल्होसारको शुभकामना आदन प्रदान गर्नुका साथै सांगीतिक मनोरन्जन र रात्रिभोज संगै हर्ष उल्लासका साथ ल्होसार पर्ब मनाएका छन् |

ta1

कार्यक्रमका सभापति डिक कुमार गुरुङले ल्होसारको शुभकामना व्यक्त गर्नुका साथै कार्यक्रमलाई सफल पार्न उपस्थित सम्पूर्ण महानुभाव लगायत प्रत्क्षय र अप्रत्क्षय रुपमा सहयोग पुर्याउनु हुने सबैलाई धन्यवाद आभार व्यक्त गर्नु भएको थियो |

s

कार्यक्रमको भिडियो क्लिप्स्  






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution