हेडलाईन

इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन        

इजरायलमा तमु ल्होसार सम्पन्न, सामान्य प्रशासन मन्त्रिले दिए – शुभकामना ! (भिडियो सहित)

taamuuu

तेलअविव – नेपालको विभिन्न भेगबाट बैदेशिक रोजगारको क्रममा इजरायलमा कार्यरत तमु समुदायहरुको जातीय संस्था तमु समाज इजरायल द्वारा तमु च्य ल्हो (चरा वर्ग) ल्होसार /ल्होछार – २०१६ तेलअविव इजरायलमा ३० डिसेम्बर (शुक्रबार)साँझ भव्यताको साथ सम्पन्न गरेको छ |

tamuu

संस्थाका अध्यक्ष डिक कुमार गुरुङको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुतावास इजरायलका द्धितिय सचिव आस्था सुब्बा राई,विशिष्टअतिथि इजरायल भ्रमणमा रहनु भएका नेपाल सरकारका सामान्य प्रशासन मन्त्री केशव कुमार बुढाथोकी,बिशेषअतिथिहरुमा नेपाल आदिबासी जनजाती महासंघ इजरायलका अध्यक्ष निर्मला गुरूङ , एनआरएनए इजरायलका अध्यक्ष दिपक वली ,अतिथिहरुमा इजरायलस्थित विभिन्न संघसंस्थाका अध्यक्षहरु र अनलाइनमिडियाकर्मीहरु रहेका थिए |

tamu1

शुभकामना मन्तव्यका कार्यक्रममा प्रवासमा आफ्नो संस्कृतिलाई निरन्तर दिंदै  इजरायलमा बसोबास गर्ने तमुहरु लगायत सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु उपस्थित भई  ल्होसार कार्यक्रम मनाएको देख्न पाउँदा खुशी लागेको बताउनु भएको थियो | प्रमुख अतिथि आस्था सुब्बा  राईले आफ्नो पनि च्य ल्हो /चरा बर्ग नै भएको जानकारी गराउनु हुँदै संसारको जुन सुकै ठाउँमा रहेपनि आ-आफ्नो भाषा ,कला र संस्कृतिलाई संरक्षण गर्नुपर्ने बताउनु हुँदै कार्यक्रम आयोजकलाई धन्यवाद व्यक्त गर्नु भएको  थियो |साथै  बिशेष अतिथिहरु निर्मला गुरुङ,दिपक वली लगायतकाले  शुभकामना व्यक्त भएको थियो |

taaaaa

इजरायलमा  इजरायलबासी नेपाली दीजुभाइ  तथा दिदीबहिनीहरुको उल्लेख्य सहभागी  रहेको थियो । एकआपसमा ल्होसारको शुभकामना आदन प्रदान गर्नुका साथै सांगीतिक मनोरन्जन र रात्रिभोज संगै हर्ष उल्लासका साथ ल्होसार पर्ब मनाएका छन् |

ta1

कार्यक्रमका सभापति डिक कुमार गुरुङले ल्होसारको शुभकामना व्यक्त गर्नुका साथै कार्यक्रमलाई सफल पार्न उपस्थित सम्पूर्ण महानुभाव लगायत प्रत्क्षय र अप्रत्क्षय रुपमा सहयोग पुर्याउनु हुने सबैलाई धन्यवाद आभार व्यक्त गर्नु भएको थियो |

s

कार्यक्रमको भिडियो क्लिप्स्  






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution