हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

दिदीको लास जल्दै गर्दा भिनाजुसंग बिहे गर्ने सालीको निर्णय

dd

दुर्घटनापछि जब दिदीको अन्त्येष्टि भइरहेको थियो तब मैले सोचेकी थिएँ कि विवाह म आफ्नै भिनाजुसँग गर्छु । मलाई खुसी छ कि विवाह गर्ने बित्तिकै म आमा भएँ । त्यो पनि आफ्नै दिदीको छोराको ।

सानीमाबाट आमा बनेकी कोमलले आफ्नो छोरा स्मितलाई पहिले पनि निकै माया गर्ने गरेको बताइन् । भिनाजुसँग विवाह गर्नका लागि परिवारलाई सहमतीमा ल्याउन निकै समय लागेको उनले बताइन् ।

मेरो अगाडि ८ वर्षीय छोराका निकै प्रश्नहरु तेर्सिएका थिए । जब मैले आफ्नो परिवारलाई आफू स्मितको आमा बन्ने चाहेको बताएँ तब घरका सबै सदस्यहरु निकै अचम्मित भएका थिए । यहाँसम्म कि मेरो भिनाजुलाई पनि मेरो यो निर्णयले निकै चकित तुल्याएको थियो ।

भिनाजुले आफूसँग विवाह गरेर मेरो भविष्य नबिगार्न सुझाएका थिए तर मैले कसैको कुरा सुनिनँ । यदि भावेशले अर्को महिलासँग विवाह गरे ती महिलाले स्मितलाई माया गर्ने नगर्ने निश्चित नभएको भन्दै मैले परिवारका सदस्यलाई मनाएँ ।

दिदी हुँदा पनि मैले स्मितलाई आमा जस्तै माया दिएकी थिएँः

दिदी नहुँदा मात्र होइन, उनी जीवित हुँदा पनि मैले स्मितलाई आमाको जस्तै माया दिएकी थिएँ । उ पनि आफ्नी आमासँगभन्दा मसँग बढि समय बिताउँथ्यो, म सँगै रमाउँथ्यो । उनलाई अरु कसैको हातमा मैले कसरी सुम्पन सक्थें म त्यतिबेलै सोच्थें, म विवाह अघि नै आमा बनें । म निकै भाग्यमानी छु ।

श्रीमतीको अवसान पछि छोराको चिन्ता थियोः

जामनगरको मण्डपमा एक सामान्य जागिर खाएका भावेशले श्रीमतीको मृत्यु पछि आफूलाई छोराको निकै चिन्ता भएको बताए । उक्त दुर्घटनामा स्मितले आफ्नो एउटा हात पनि गुमाएको छ । मैले अब के गर्नुपर्छ त्यसमा केही सोच्नै सकिरहेको थिइनँ । कोमलको एउटा विचारले मेरो पुरा जिन्दगी तहसनहस हुनबाट जोगिएको छ । उनको निर्णय सुनेपछि मलाई सुरुमा निकै असहज भएको थिएँ । मैले उनलाई उनका सपना होलान् त्यसलाई पूरा गर्न सुझाएको थिएँ । तर उसको स्मित प्रतिको प्रेम र लगाव देखेर मैले हार मानें । अन्ततः मैले उनको साहसिक निर्णयको अगाडि घुँडा टेकें ।

कोमलको साहसिक निर्णयः

जोतपुरको नवागढमा बस्ने चन्दूभाइ सावलियाकी छोरी अवनीको विवाह जामनगरका भावेशसँग भएको थियो । उनीहरुको एउटा छोरा स्मित छन् । भर्खरै भएको एक दुर्घटनामा अवनीको मृत्यु भयो जसमा स्मितको दायाँ हात पनि गुम्यो । उनको भविष्यको चिन्ता सबैलाई थियो । तर अवनीकी बहिनी कोमले साहसिक निर्णय लिँदै स्मितकी सानीमाबाट सिधै आमा बनिन् । समाजले कोमलको एक साहसिक निर्णयको प्रशंसा गरी एक प्रेरणा मानेको छ । एजेन्सी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution