हेडलाईन

इजरायल घेदुङको सातौं अधिवेशनबाट अध्यक्षमा पेमा लामा पाख्रिन तामाङ चयन         इजरायलमा चासोक तङ्नाम (उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ भव्यताको साथ मनाउने         इजरायलमा राष्ट्रिय पर्व तमू ल्होसार २०७८ भव्यताको साथ मनाउने         नेफिन दक्षिण कोरियाको अध्यक्षमा विक्रम राना निर्बिरोध चयन         नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन         तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ         इजरायलमा पाँचौ संस्करणको वलिहाङ कप २०२१ फुटबल खेल हुदै         बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा कुमारी मोक्तान तामाङ नियुक्ति         इजरायलमा नेपाल सम्बत ११४२ स्वन्ति नख: तथा म्ह:पुजा कार्यक्रम हुदै         प्रवासी सृजनशील महिला समूह इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेपाली समाज (नेसो)इजरायलले “सुज”अभियान कार्यक्रम गर्दै         जनसंम्पर्क समिति इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)        

इजरायलबाट मिर्गौला पिडित तामाङलाई उपचारको लागि दुई लाख आठईस् हजार सहयोग

ami

तेलअविव – इजरायलमा कार्यरत नेपालीहरुबाट मिर्गौला पिडित काभ्रे जिल्ला कोशीपारी नाग्रेगगार्चे – ५ निबासी  अकल सिङ  स्यङ्बो तामाङलाई  उपचार र मृगौला प्रत्यरोपनको लागि नेपाली रुपियाँ दुई लाख आठाईस् हजार सहयोग प्रदान गरेको छ | इजरायलमा कार्यरत समाजसेवी अमिर घिसिङ तामाङको पहलमा संकलित रकम पिडितलाई हस्तान्तरण गरेको हो |  संस्थागत र  व्यक्तिगत रुपमा सहयोग जुटेको र मिर्गौला पिडितको  उपचारमा सहयोग मिलोस् भन्ने  हेतुले आफुले राहत संकलन अभियान थालेको घिसिङले तामाङअनलाइनलाई जानकारी दिनु भयो |

सेवा नै धर्म हो भन्दै मानवीय सेवाभावले सहयोग गर्नु हुने सम्पूर्ण सहयोगदाताहरुलाई धन्यवाद दिनु हुँदै अकल सिङ तामाङ स्यङ्बो तामाङको सिघ्र स्वस्थ लाभको कामना समेत गर्नु भएको छ |

मृगौला पिडित अकल सिङ  स्यङ्बो तामाङले सहयोग रकम प्राप्त भएपछि  सम्पूर्ण सहयोगदातालाई धन्यवाद व्यक्त गर्नु भएको जानकारी समेत घिसिङले बताउनु भयो |

इजरायलबाट निज मिर्गौला पिडित तामाङलाई  उपचारको लागि  नेपाल तामाङ घेदुङ इजरायलले यस अघि नै सहयोग हस्तान्तरण गरी सकेका छन्  |
सहयोगीदाताहरुको  नामवाली र रकमको विवरण यस  प्रकारको रहेको छ।

1) ह्योल्मो समाज इजरायल———— 816 nis
2) गुरु थुप्तेन लामा अपार्ट्मेन बाट——– 450 nis
3) सलम सिङ लामा थिङ ———— 100 $
4) पुर्ण बहादुर लामा—————- 220 nis
5) बिक्रम लामा ——————- 205 nis
6) माया घिसिङ ——————- 200 ”
7) प्रलाद कुमार लामा—————- 200 ”
8) सुकु स्यङ्बो ——————– 200 ”
9) राम चन्द्र योन्जन (डबिट)———— 200 ”
10) शोभा योन्जन ——————- 200 ”
11) एस श्यङ्पा (रामेछप ह्योल्मो अपार्ट्बाट)- 200 nis
12) मीन कुमार लामा —————– 155 ”
13) धन कुमार योन्जन —————- 155 ”
14) अन्छु श्रेष्ठ ——————— 150 ”
15) छिरिङ शेर्पा ——————– 150 ”
16) राम मोक्तान तामाङ—————- 150 ”
17) कान्छी घिसिङ तामाङ ————- 120 ”
18) दल बहादुर तामाङ —————- 120 ”
19) नरेन थापा लुङ्गेली दार्जीलिङ ——— 120 ”
20) कल्पना तामाङ मोक्तान ———— 30 $
21) सुन्दर योन्जन तामाङ ————– 30 $
22) बि बि लामा योन्जन ————— 111 nis
23) भरत लामा ——————— 111 ”
24) चन्द्र माया बोम्जन तामाङ ———– 105 ”
25) माया स्यङ्बो ——————- 105 ”
26) टलक बहादुर लामा ————— 105 ”
27) नानी माया योन्जन ————— 105 ”
28) जुनु माया घिसिङ —————- 102 ”
29) फुल माया तितुङ —————– 101 ”
30) दुर्गा शिवकोटी —————— 100 ”
31) जेनी घिसिङ ——————- 100 ”
32) रत्न योन्जन ——————– 100 ”
32.) डोल्मा तामाङ ——————- 100 ”
33) मनोज बस्नेत ——————– 100 ”
34) हिरा माया योन्जन —————– 55 ”
35) मिठु योन्जन ——————— 55 ”
36) आङ छिरिङ शेर्पा —————– 51 ”
37) मिश्री योन्जन ——————– 51 ”
38) गंगा योन्जन ( केसरी) ————– 51 ”
39) कुमारी योन्जन —————— 51 ”
40) लक्ष्मी योन्जन ——————– 51 ”
41) सानु थिङ (shalu lama) ———– 51 ”
42) कमल लामा ——————– 51 ”
43) छ्योकी डुम्जन ——————- 51 ”
44) सुनिता मोक्तान ——————- 51 ”
45) सोनी योन्जन ——————- 50 ”
46) मैना मोक्तान ——————– 50 ”
47) निमा रुम्बा दार्जीलिङ ————– 50 ”
48) उद्दब वाइबा ——————— 50 ”
49) सुमित्र मोक्तान ——————- 40 ”
50) अनिला मोक्तान ——————- 35 ”
51) चित्र कुमारी योन्जन ————— 35 ”
52) सारा लामा ———————- 25 ”
52.) Prem Ghising(बिला) कुवेत बाट —४,000 रु.
53) अन्तरास्ट्रिय कलाकार इजरायल बाट — १0,000 रु.
थप ब्यक्तिगत अन्तरास्ट्रिय कलाकार मंच इजरायल को सदस्यहरु बाट
54) रमन अधिकारी —————— 101 nis
55) सीता घिसिङ —————– 101 ”
56) अम्बिका सुबेदी —————– 101 ”
56) काद्म्बरी दाना श्रेष्ठ ————— 51 ”
57) अनिल सिङ —————— 51 ”
58) पदमा गुरुङ —————– – 50 ”
59) अभि आग्देम लिम्बु ————— 50 ”
60) राज लिम्बू ——————– 55 ”
62) साबित्रा राई ——————– 100 ”
63) पेमा लामा ———————- 55 ”

जम्मा उठेको रकम  6975 सेकेल , 160$ र नेपाली  रुपियाँ १४,000   गरी कुल  नेपाली रुपैयाँ = २,२८००० दुई लाख आठईस्  हजार |






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution