हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

इजरायलबाट मिर्गौला पिडित तामाङलाई उपचारको लागि दुई लाख आठईस् हजार सहयोग

ami

तेलअविव – इजरायलमा कार्यरत नेपालीहरुबाट मिर्गौला पिडित काभ्रे जिल्ला कोशीपारी नाग्रेगगार्चे – ५ निबासी  अकल सिङ  स्यङ्बो तामाङलाई  उपचार र मृगौला प्रत्यरोपनको लागि नेपाली रुपियाँ दुई लाख आठाईस् हजार सहयोग प्रदान गरेको छ | इजरायलमा कार्यरत समाजसेवी अमिर घिसिङ तामाङको पहलमा संकलित रकम पिडितलाई हस्तान्तरण गरेको हो |  संस्थागत र  व्यक्तिगत रुपमा सहयोग जुटेको र मिर्गौला पिडितको  उपचारमा सहयोग मिलोस् भन्ने  हेतुले आफुले राहत संकलन अभियान थालेको घिसिङले तामाङअनलाइनलाई जानकारी दिनु भयो |

सेवा नै धर्म हो भन्दै मानवीय सेवाभावले सहयोग गर्नु हुने सम्पूर्ण सहयोगदाताहरुलाई धन्यवाद दिनु हुँदै अकल सिङ तामाङ स्यङ्बो तामाङको सिघ्र स्वस्थ लाभको कामना समेत गर्नु भएको छ |

मृगौला पिडित अकल सिङ  स्यङ्बो तामाङले सहयोग रकम प्राप्त भएपछि  सम्पूर्ण सहयोगदातालाई धन्यवाद व्यक्त गर्नु भएको जानकारी समेत घिसिङले बताउनु भयो |

इजरायलबाट निज मिर्गौला पिडित तामाङलाई  उपचारको लागि  नेपाल तामाङ घेदुङ इजरायलले यस अघि नै सहयोग हस्तान्तरण गरी सकेका छन्  |
सहयोगीदाताहरुको  नामवाली र रकमको विवरण यस  प्रकारको रहेको छ।

1) ह्योल्मो समाज इजरायल———— 816 nis
2) गुरु थुप्तेन लामा अपार्ट्मेन बाट——– 450 nis
3) सलम सिङ लामा थिङ ———— 100 $
4) पुर्ण बहादुर लामा—————- 220 nis
5) बिक्रम लामा ——————- 205 nis
6) माया घिसिङ ——————- 200 ”
7) प्रलाद कुमार लामा—————- 200 ”
8) सुकु स्यङ्बो ——————– 200 ”
9) राम चन्द्र योन्जन (डबिट)———— 200 ”
10) शोभा योन्जन ——————- 200 ”
11) एस श्यङ्पा (रामेछप ह्योल्मो अपार्ट्बाट)- 200 nis
12) मीन कुमार लामा —————– 155 ”
13) धन कुमार योन्जन —————- 155 ”
14) अन्छु श्रेष्ठ ——————— 150 ”
15) छिरिङ शेर्पा ——————– 150 ”
16) राम मोक्तान तामाङ—————- 150 ”
17) कान्छी घिसिङ तामाङ ————- 120 ”
18) दल बहादुर तामाङ —————- 120 ”
19) नरेन थापा लुङ्गेली दार्जीलिङ ——— 120 ”
20) कल्पना तामाङ मोक्तान ———— 30 $
21) सुन्दर योन्जन तामाङ ————– 30 $
22) बि बि लामा योन्जन ————— 111 nis
23) भरत लामा ——————— 111 ”
24) चन्द्र माया बोम्जन तामाङ ———– 105 ”
25) माया स्यङ्बो ——————- 105 ”
26) टलक बहादुर लामा ————— 105 ”
27) नानी माया योन्जन ————— 105 ”
28) जुनु माया घिसिङ —————- 102 ”
29) फुल माया तितुङ —————– 101 ”
30) दुर्गा शिवकोटी —————— 100 ”
31) जेनी घिसिङ ——————- 100 ”
32) रत्न योन्जन ——————– 100 ”
32.) डोल्मा तामाङ ——————- 100 ”
33) मनोज बस्नेत ——————– 100 ”
34) हिरा माया योन्जन —————– 55 ”
35) मिठु योन्जन ——————— 55 ”
36) आङ छिरिङ शेर्पा —————– 51 ”
37) मिश्री योन्जन ——————– 51 ”
38) गंगा योन्जन ( केसरी) ————– 51 ”
39) कुमारी योन्जन —————— 51 ”
40) लक्ष्मी योन्जन ——————– 51 ”
41) सानु थिङ (shalu lama) ———– 51 ”
42) कमल लामा ——————– 51 ”
43) छ्योकी डुम्जन ——————- 51 ”
44) सुनिता मोक्तान ——————- 51 ”
45) सोनी योन्जन ——————- 50 ”
46) मैना मोक्तान ——————– 50 ”
47) निमा रुम्बा दार्जीलिङ ————– 50 ”
48) उद्दब वाइबा ——————— 50 ”
49) सुमित्र मोक्तान ——————- 40 ”
50) अनिला मोक्तान ——————- 35 ”
51) चित्र कुमारी योन्जन ————— 35 ”
52) सारा लामा ———————- 25 ”
52.) Prem Ghising(बिला) कुवेत बाट —४,000 रु.
53) अन्तरास्ट्रिय कलाकार इजरायल बाट — १0,000 रु.
थप ब्यक्तिगत अन्तरास्ट्रिय कलाकार मंच इजरायल को सदस्यहरु बाट
54) रमन अधिकारी —————— 101 nis
55) सीता घिसिङ —————– 101 ”
56) अम्बिका सुबेदी —————– 101 ”
56) काद्म्बरी दाना श्रेष्ठ ————— 51 ”
57) अनिल सिङ —————— 51 ”
58) पदमा गुरुङ —————– – 50 ”
59) अभि आग्देम लिम्बु ————— 50 ”
60) राज लिम्बू ——————– 55 ”
62) साबित्रा राई ——————– 100 ”
63) पेमा लामा ———————- 55 ”

जम्मा उठेको रकम  6975 सेकेल , 160$ र नेपाली  रुपियाँ १४,000   गरी कुल  नेपाली रुपैयाँ = २,२८००० दुई लाख आठईस्  हजार |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution