हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

नायिका साम्रज्ञी राज्य लक्ष्मी शाहको न्यु लुक्स ,दुवईमा आफुलाई सम्हाल्न सकेनन्

shah-2

काठमाडौं – ड्रिम्स चलचित्रबाट अभिनयमा भित्रिएकी हुन् साम्रज्ञी राज्य लक्ष्मी शाह । डेब्यु चलचित्र ‘ड्रिम्स’मै युवा स्टार अनमोल केसीसँग रोमान्स अवसर पाएकी उनले अभिनयबाट पनि सफलता हात परिन् ।

‘ड्रिम’ हेर्ने दर्शकले पनि अनमोलको भन्दा बढी उनको अभिनयको तारिफ गरे । सायद त्यसैले पनि होला यसबर्ष आयोजना भएका अधिकांश अवार्डमा नव अभिनेत्रीको बिधा उनको पोल्टामा पर्यो ।

शुक्रबार साँझ दुवईमा आयोजित ९ औ नेफ्टा अवार्डमा समेत उनले ‘ड्रिम्स’बाटै नव अभिनेत्रीको  अवार्ड उचालिन् । अधिकांश अवार्ड समारोहमा नव अभिनेत्रीको अवार्ड थाप्न सफल साम्रज्ञीको अहिले फेरी चर्चा चुलिएको छ । चर्चाको बिषय उनको अभिनय हुनपर्ने हो । सो नभएर नेफ्टामा उनले लगायको पहिरन बन्न पुगेको छ ।

shah

घुडामाथीसम्म चिरिएको रातो गाउँनमा अवार्ड समारोहमा सहभागी साम्रज्ञीले पहिरन मार्फत सबैको ध्यान खिच्न मात्र सफल भइनन् अवार्ड समारोहमा रहेका क्यामराका फोकस पनि उनी तिरै परे । सबैको क्यामरमा उनको गाउँनबाट चिहाएको वक्षस्थल कदै भए ।

सभा समारोहमा सबैको ध्यान आफु तिर तानियोस् भनेर अभिनेत्रीहरु पहिरनमा बिषेश ध्यान दिने गर्दछन् । त्यसमा पनि गोप्य अंग झल्कने पहिरन उनको रोजाइमा पर्ने गरेको छ । यस्ता पहिरनलाई उनीहरु पारदर्शी पहिरन भन्न पछि पर्दैनन् । राम्रज्ञीले लगायतको यो पहिरन पनि त्यस्तो पहिरनको एक उदारहण होला । अहिले यो पहिरन गर्दा उनको चर्चा त चुलिएको छ । सँगसँगै नकारात्मक टिप्पणी पनि हुन थालेका छन् । @ रातोपाटी |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution