हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

संयुक्त राष्ट्रसंघसँगको सम्बन्धबारे इजरायलले पुनर्विचार गर्ने

ill

पुस १० – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संयुक्त राष्ट्रसंघसँगको सम्बन्धका बारेमा पुनर्विचार गर्ने बताउनुभएको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले अवैध इजरायली बस्ती हटाउने सम्बन्धी प्रस्ताव पारित गरेपछि इजरायली प्रधानमन्त्री नेतन्याहुले राष्ट्रसंघसँगको सम्बन्धका बारेमा पुनर्विचार गर्ने बताउनुभएको हो । प्रधानमन्त्री नेतन्याहुले आफ्नो देश सुरक्षा परिषदले पारित गरेको प्रस्ताव मान्न बाध्य नरहेको बताउनुभएको छ । प्रस्ताव पारित हुनु लज्जास्पद रहेको भन्दै उहाँले राष्ट्रसंघसँगको हरेक सम्बन्धका बारेमा पुनर्विचार गर्न विदेश मन्त्रालयलाई निर्देशन दिनुभएको हो । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले पश्चिमी तट र पूर्वी जेरुसेलममा रहेका अवैध बस्ती हटाउने सम्बन्धी प्रस्ताव पारित गरेको हो । अमेरिकाले भिटो प्रयोग गर्न अस्वीकार गरेर मतदानमा पनि भाग नलिएपछि प्रस्ताव पारित भएको हो । १५ सदस्यीय सुरक्षा परिषदमा प्रस्तावको पक्षमा १४ मत परेको हो । प्रस्ताव पारित हुनु लज्जास्पद भएको भन्दै इजरायली प्रधानमन्त्री नेतन्याहुले यसको पालन नगर्ने बताउनुभएको छ ।

प्यालेस्टाइनले भने प्रस्तावको स्वागत गरेको छ । प्रस्ताव पारित हुनु इजरायली नितीमाथि ठूलो झड्का रहेको प्यालेस्टाइनी राष्ट्रपति मोहम्मद अब्बासका प्रवक्ताले बताएका छन् । इजिप्टले तयार पारेको प्रस्ताव सुरक्षा परिषदमा छलफल हुँदा इजरायलले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई हस्तक्षेप गर्न लगाइ प्रस्ताव फिर्ता गराएको थियो । तर अहिले पारित भएको प्रस्ताव मलेसिया, न्युजिल्याण्ड, सेनेगल र भेनेजुएलाले दर्ता गरेका थिए ।

परम्परागत रुपमा इजरायलको पक्षमा रहँदै आएको अमेरिकाले यसपटक भने भिटो प्रयोग गर्न अस्वीकार ग¥यो । मतदानमा पनि सहभागी भएन । यसले गर्दा प्रस्ताव पारित भएको हो । यहुदी बस्ती इजरायल र प्यालेस्टाइनबिच विवादको कारण बन्दै आएको छ । यसैले गर्दा दुई देशबिच तनाव छ भने त्यस क्षेत्रमा हिंसा पनि भड्किने गरेको छ ।

इजरायलले सन् १९६७ मा वेष्ट ब्यांक र पूर्वी जेरुसेलम प्यालेस्टाइनबाट नियन्त्रणमा लिएको थियो । त्यसबेला देखि यि दुई क्षेत्रमा एक सय ४० बस्तीमा पाँच लाख यहुदी बस्दै आएका छन् । अन्तर्राष्ट्रिय कानुन अनुसार यि बस्ती अवैध हुन् । तर इजरायलले अस्वीकार गर्दै आएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution