भारतको हरियाणा राज्यमा अन्तर्राष्ट्रिय नेपाली युवा शक्ति केन्द्र घोषणा

पौष – ५ | भारतको हरियाणा राज्यमा अन्तर्राष्ट्रिय नेपाली युवा शक्ति केन्द्र घोषणा भएको छ | करन नेपालीको संयोजकत्वमा ३१ सदस्य युवा कमिटी घोषणा भएको हो ।
जसअनुसार संयोजक करण नेपाली ,सचिव नारायण बि.क. सदस्यहरुमा शान्तराज जोशी ,धर्मराज जोशी , हिमाल परियार , गोकर्ण प्रशाद देवकोट ,हिम बहादुर नेपाली ,सन्त बहादुर बि.क. देब बहादुर बि.क.प्रनेश नेपाली ,पुरण थापा ,सुरेस बि.क.नरेश बि.क.लोक बहादुर नेपाली , भिम बहादुर थापा ,चेतन नेपाली ,हर्क बहादुर नेपाली ,बिर बहादुर नेपाली ,सम्झना बि.क. बिर्ख नेपाली ,आशा नेपाली , हरि प्रशाद बि.क.नमुना सुनार ,यशोद सुनार ,हस्ता सुनार ,दतिराम बि.क. रमेश उपाध्यया र जनक सुनार रहेका छन् |
घोषण कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली युवा शक्ति केन्द्रको केन्द्रिय संयोजक बि बि खरालको प्रमुख अतिथ्यमा रहेको थियो |