हेडलाईन

इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन        

सामाजिक सञ्जालमा खेमको नयाँ म्युजिक भिडियो छाएपछि……..

 15592301_1986209901609943_387324189_n
काठमाडौं :म्युजिक भिडियोमा कुशल अभिनयको रुपमा स्थापित भइसकेको खेम मोक्तानको नयाँ म्युजिक भिडियो पुन सामाजिक सञ्जालमा छाएको छ । उनले अभिनय गरेको म्युजिक भिडियोमा दर्शकले केही न केही नयाँ पन भेटिने उनका शुभेच्छुकहरुले प्रतिक्रिया राखेका छन् ।

गीतकार लाक्पा योञ्जनको शब्द र आवाज रहेको ‘घर मेरो लिसङखु पाखैमा , माया बस्यो गाँजालु आँखौमा’ गीतले मौलिकता पनलाई पनि उत्तिकै जोड दिएको पाइन्छ । सो म्युजिक भिडियोमा उनलाई मोडल विन्दु लामाले नयाँ लुक्स अर्थात म्याच बोल्ड गरेका छन् । टिका बम्जनको संगीत रहेको गीतमा यम वि गुरुङले निर्देशन गरेका छन् ।

15666118_1986210468276553_73930153_n

उक्त गीतको म्युजिक भिडियो धार्मिक तथा पर्यटकीय क्षेत्र सेतो गुम्बा परिसरमा निर्देशन गरेको निमार्ण पक्षले जनाएको छ । उक्त म्युजिक भिडियोले युवा पुस्ताको मन जित्ने कलाकार मोक्तानको भनाई छ । भिडियोमा विन्दुसँग उत्तिकै रोमान्चक अभिनय पनि प्रखर रुपमा प्रस्तुत गरेका छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution