हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था नहुञ्जेल मुलुकले राजनीतिक स्थिरता पाउँदैन- भट्टराई

bs

पुस ६, २०७३- नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था नहुञ्जेल मुलुकले राजनीतिक स्थिरता नपाउने बताएका छन् । ‘संविधान संशोधन गर्दा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने प्रावधान राखौं’ उनले भने, विस्तारै जनमत पनि बढिरहेको छ । एमाले, कांग्रेसभित्रका नेताहरुले समेत संविधान जारी गर्दा गल्ती गरिएछ भन्ने अनुभूति गरिसकेका छन् ।’ विगतमा कांग्रेसले नमानेकै कारण प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुन नसकेको बताए । ‘कांग्रेसले लोकतन्त्र भनेकै पुरानै संसदीय व्यवस्था बुझ्यो’ उनले भने ।

बुधबार सुर्खेतको वीरेन्द्रनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले कुनै पनि मुलुकको समृद्धि शासकीय प्रणालीमै निर्भर रहने धारणा राखे । सरकारले संविधान संशोधनको प्रस्तावमा प्रतिपक्षी एमालेको राय लिन नसक्दा समस्या बल्झिएको बताए । ‘अहिले दर्ता गरेको प्रस्तावले समस्या समाधान हँुदैन् । बरु परिमार्जन गरौं । त्यही भएर मैले १० प्रदेशमा जानु उपयुक्त हुन्छ भनेको हुँ’ भट्टराईले भने, ‘यदि १० प्रदेशमामा नजाने हो भने कैलाली कञ्चनपुरदेखि नवलपरासीसम्मको थारु बाहुल्य क्षेत्रलाई एउटै प्रदेश बनाऔं ।’ संविधान संशोधनमा छिमेकी मुलुक भारतले राखेको चासोलाई के भन्नुहुन्छ ? भन्ने जिज्ञासा उनले भने – ‘छिमेकीलाई दोष दिनुभन्दा हाम्रै कमजोरी हो । आफ्नो देशभित्रको मामिलामा हामी आफंै मिल्न र मिलाउन नसक्दा छिमेकीको चासो बढ्नु स्वभाविकै हो ।’

एक अर्को प्रश्नमा नेता भट्टराईले हरेक परिवर्तनलाई लिएर विदेशीको भूमिकासँग जोड्ने प्रचलन पुरानै भएको बताए । ‘देशभित्रका पश्चगामी शक्तिले हरेक अग्रगामी परिवर्तनलाई स्वीकार्न सक्दैनन् । उनीहरले नै यस्ता आरोप लगाउने गर्छन् । गणतन्त्र भारतले ल्याइदिएको भन्ने सुनिन्छ । यस्तै आरोप पश्चगामी शक्तिले लगाउने गर्छन् ।’ नयाँ शक्ति नेपालको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणका लागि उनी सुर्खेत आएका हुन् ।@इकान्तिपुर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution