हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

संविधान संशोधनमा प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रावधानलाई थपौ – बाबुराम भट्टराई

bbbb

पुस ६, २०७३- नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रावधानलाई अहिले चलिरहेको संविधान संशोधनको बहसकै क्रममा थप्नुपर्ने बताएका छन् । नयाँ शक्तिको युवा संगठन राष्ट्रिय युवा अभियानले मंगलबार राजधानीमा आयोजना गरेको ‘समृद्धि र स्थायी सरकारका लागि प्रत्यक्ष जननिर्वाचित कार्यकारी प्रमुखको आवश्यकता’ अन्तक्र्रियामा उनले राजनीतिक स्थिरताका लागि अहिलेको शासकीय प्रणाली उपयुक्त नरहेको भन्दै सुधारका लागि सबै दल तयार हुनुपर्ने बताए ।

‘स्थिरता, समृद्धि, स्वाधीनता, सुशासनका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहिन्छ भन्ने कुरा समयमै सोच्नु आवश्यक छ,’ उनले भने, ‘अहिलेकै संविधान संशोधनका क्रममा शासकीय स्वरूपको यो विषय पनि समावेश गरौं । त्यसले राजनीतिक प्रणालीलाई स्थिर बाटोमा लैजान्छ ।’ अन्तक्र्रियामा कांग्रेस नेता चन्द्र भण्डारीले संसदीय प्रणालीका समस्याबारे चर्चा गर्दै प्रत्यक्ष कार्यकारीको आवश्यकता औंल्याए ।

एमाले केन्द्रीय सदस्य रवीन्द्र अधिकारीले शासकीय प्रणालीको सन्दर्भमा विगतमा गरेको कमजोरी सच्याउन दलहरू तयार हुनुपर्ने बताए । ‘प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गरिएको भए देश अहिलेको यो दुश्चक्रमा फँस्ने थिएन,’ अधिकारीले भने, ‘समानुपातिक निर्वाचनको व्यवस्था भएको संसदमा कसैको पनि बहुमत आउँदैन, त्यसैले यस्तो स्थितिमा संसद्लाई प्रतिनिधित्वको थलो बनाएर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले शासन गर्ने व्यवस्था गरौं, त्यसले सन्तुलन पनि कायम हुन्छ भन्ने मान्यता थियो । अन्तिम समयमा सहमति गर्दा देश गलत बाटोमा गयो ।’

कार्यक्रममा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले संविधानसभाको शक्ति सन्तुलन हेरेर माओवादीले फरक मतसहित अहिलेको व्यवस्थामा जानु परेको भन्दै स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रणालीमै जानुपर्ने बताए । @ इकान्तिपुर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution