हेडलाईन

इजरायल घेदुङको सातौं अधिवेशनबाट अध्यक्षमा पेमा लामा पाख्रिन तामाङ चयन         इजरायलमा चासोक तङ्नाम (उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ भव्यताको साथ मनाउने         इजरायलमा राष्ट्रिय पर्व तमू ल्होसार २०७८ भव्यताको साथ मनाउने         नेफिन दक्षिण कोरियाको अध्यक्षमा विक्रम राना निर्बिरोध चयन         नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन         तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ         इजरायलमा पाँचौ संस्करणको वलिहाङ कप २०२१ फुटबल खेल हुदै         बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा कुमारी मोक्तान तामाङ नियुक्ति         इजरायलमा नेपाल सम्बत ११४२ स्वन्ति नख: तथा म्ह:पुजा कार्यक्रम हुदै         प्रवासी सृजनशील महिला समूह इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेपाली समाज (नेसो)इजरायलले “सुज”अभियान कार्यक्रम गर्दै         जनसंम्पर्क समिति इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)        

प्यूर्तो रिकोकी १९ वर्षकी स्टेफनी बनिन् विश्व सुन्दरी – २०१६ (भिडीयो सहित)

ms-world

 प्यूर्तो रिकोकी १९ वर्षकी स्टेफनी डेल बेलेले विश्व सुन्दरीको ताज पहिरिएकी छन् । डोमिनिकन रिपब्लिक तथा इण्डोनेसियासहित विश्वभरका सुन्दरीलाई पछि पार्दै उनले सन् २०१६ को विश्व सुन्दरीको ताज पहिरिन सफल भएकी हुन् ।स्टेफनी डेल बेले स्पेनिश, अंग्रेजी तथा फान्सेली भाषा डचमा बोल्न सक्छिन् । उनलाई सन् २०१५ की विश्व सुन्दरी स्पेनकी मिरिया लालागुनाले ताज पहिराएकी छन् ।

स्टेफनीले ताज पहिरिएपछि मनोरञ्जन जगतमा आफ्नो जग्गा बनाउने तथा क्यारेबियन देशको प्रतिनिधित्व गर्दै विश्व सामू क्यारेबियन देशको गरिमा बढाउने उद्घोष गरेकी छन् ।


प्रतियोगितामा डाँमिनिकन रिपब्लिक यारिट्जा मगुएलीजा पहिलो रनरअप भईन भने येयेस रमिरेज दोस्रो तथा इण्डोनेसियाकी नताशा मैनुएला तेस्रो रनरअप भए ।केन्या तथा फिलिपिन्सका प्रतियोगित शीर्ष पाँच प्रतियोगिमा सामेल थिए ।अमेरिकाको वासिङटनमा भएको प्रतियोगितामा विश्वका सय भन्दा बढी देशका प्रतियोगी सहभागि थिए ।@ एजेन्सी

ms1

ms2

ms3






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution