नेपाली जनजाती संघ क्यानडाको अध्यक्षमा गिरी बुढाथोकी निवार्चित

पुस ३, क्यानाडा
नेपाली जनजाती संघ क्यानडाको नयाँ अध्यक्षमा गिरी बुढाथोकी मगर निर्वाचित हुनुभएको छ । डिसेम्बर १७ मा सम्पन्न अधिवेशनले उहाँको अध्यक्षतामा नयाँ कार्य समितीको चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष बुढाथोकी मगर तथा सम्पुर्ण कार्य समितीलाई मगर संघ क्यानडाले कार्यकाल सफलताको लागी शुभकामना व्यक्त गरेको जानकारी मगर सँघ क्यानाडाका संस्थापक अध्यक्ष तथा संरक्षक हेम थापा मगरले जानकारी दिनु भएको छ |