हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

नयाँ शक्तिको अन्तराष्ट्रिय नेपाली युवाशक्ति गठन,१४ देशका युवाहरु सम्मिलित

in

अन्तर्राष्ट्रिय नेपाली समाज भारत (नयाँ शक्ति)को बिशेष भेला तथा प्रशिक्षण सभाबाट अन्तर्राष्ट्रिय नेपाली युवा शक्तिको घोषणा भएकोछ । उक्त कार्यक्रमका प्रमुख अतिथी नयाँ शक्ती नेपाल पार्टीका संगठन प्रमुख देवेन्द्र पौडेल ,बिशेष अतिथि सचिवालय सदस्य डा.प्रबिन मिश्र ,भारतका संयोजक  मोहन रावत , राजु नेपाली र सयौं नेपाली युवाहरुको बिच अन्तर्राष्ट्रिय नेपाली युवा शक्ति केन्द्र बिदेश बिभागको घोषणा गरिएको छ । विदेश विभागमा भारत सहित १४ देशका युवाहरुको सम्मिलित रहेका छन् | विदेश विभागका संयोजकमा बि बि खरेल रहनु भएको छ | भारतको युवा संयोजक एक साता भित्र चयन गर्ने जानकारी अन्तर्राष्ट्रिय नेपाली समाज भारतका संयोजक  मोहन राउतले बताउनु भएको छ |

अब बिदेशबाट युवाहरुले आन्दोलन चर्काउने  र मुख्य  ४ बुंदे  माग सहि आन्दोलन गर्ने  चेतावनी युवा संयोजक  बि बि खरालले बताउनु भएको थियो भने प्रमुख अतिथी देवेन्द्र पौडेलले अब युवा बिना देशको सम्बृद्धि हुन नसक्ने र अब राजनैतिक हस्तक्षेपमा युवा बर्गको सकृयता हुदै रुढीबादी चिन्तनका नेता तथा शासकको बिस्थापित गर्नु पर्ने  बताउनु भएको थियो ।

 कतारबाट एक साता भ्रमणमा निस्केका बि बि खरालले हाल २४ जनाको सदस्य सहित कमिटी घोषणा गर्नु भएको छ ।

४ बुंदे  एजेन्डा

१. शासकिय स्वरुप परिवर्तन गर्ने (कार्यकारी राष्ट्रपति  शासन )
२. भ्रष्टाचार बिरुद्ध र बैज्ञानिक सम्पत्ति छानबिन आयोगको माग
३. वैदेशिक युवाहरुलाई  श्रम बिभाग र मानब तस्कर मेनपावर कम्पनिले गरेको ब्रम्हलूट विरुद्ध र वैदेशिक युवाहरूलाई घरायसी प्रयोजनका लागि  लैजाने समानहरुमा भन्सार छुट र मापदण्ड लगाउन नपाइने |
४. युवाहरुलाई  बिदेश प्लायन हुनबाट रोक्न स्वदेश मै स्वरोजगारीका राष्ट्रिय योजना बनाई  बेरोजगारीता निर्मुल पार्ने |

अन्तर्राष्ट्रिय नेपाली युवा शक्ति (नयाँ शक्ति)को २४ सदस्यीय समिति

संयोजक-बि बि खराल कतार

सदस्यहरु

राजन घिमिरे – साउदी अरब
जिवन लिम्बु – कुवेत
होम उप्रेती -अबकर मिया ,बिक्रम वाइबा ,बिकास भटट – कतार
दिनेश ढुङ्गेल – बहराइन
सन्तोष कुमार पाण्डे – यु ए ई
रमेश पुडासैनी – दक्षिण कोरिया
अमित रायमाझी – जापान
रामचन्द्र तामाङ (डेभिट लामा) – इजरायल
समिता अधिकारी – साउथ अफ़्रिका
बिरेन्द्र श्रेष्ठ – बेलायत
क्षितिज बुढाथोकी – अस्ट्रेलिया
सुदिप परियार – मलेसिया
लक्ष्मी दुलाल,  एच बि ताम्राकार – जापान

रमेश शर्मा ,सुरत विश्वकर्मा ,बिरेन्द्र ,माइकल ,प्रकास नेपाली ,प्रेम घताने ,धुर्ब प्रलाद – भारत






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution