हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

पोर्चुगलमा नेपालीको हुने भो बिजोग, आवाशिय अनुमति वा काम गर्ने भिसा नदिने सरकारको निर्णय

पोर्चुगलमा यतिखेर थुप्रै नेपालीको रुवाबासी छ । वर्षौंदेखि आवाशिय र काम गर्ने भिसा, नियुक्ती पत्र र प्रवेशाज्ञा कुरेर बसेका नेपालीको अहिले बिजोग छ । गत सेप्टेम्बर महिनापछि त्यसरि भिसा वा अन्य प्रवेशाज्ञा कुरेर बसेका अाप्रवासीलाई अब पोर्चुगिज सरकारले स्विकार नगर्ने निर्णय गरेपछि नेपालीहरु अप्ठेरामा परेका हुन् । पोर्चुगलमा पेपर कुरेर बसेका नेपालीको संख्या यकिन छैन । कम्तिमा६ हजार नेपालीले पोर्चुगलमा आवाशिय अनुमति वा काम गर्ने भिसा कुरेर बसेका छन् । पोर्चुगिज सरकारको पछिल्लो निर्णयले ति सबैको बिजोग भएको छ ।

बिध्यार्थी भिसामा बेलायत गएर पढ्न नसकेपछि, खर्च नधानेपछि र आवाशिय भिसा नपाएपछि धेरै नेपालीहरु पोर्चुगलतिर गएका थिए । युरोपका अन्य मुलुकमा पर्यटकिय, बिध्यार्थी र अन्य भिसामा आएका नेपालीपनि ‘पोर्चुगलमा पेपर बन्छ’ भन्दै गएका थिए । शरणार्थी आबेदन दिएपनि युरोपका बिभिन्न मुलुकले अस्विकार गरेका नेपालीपनि उतै गएर भिसाका लागि आबेदन दिएका थिए । पोर्चुगलका नेपाली र पोर्चुगिज मानव तस्करले अनेक प्रलोभन दिएर ल्याएका र खेतिमा निश्चित समयकालागि मौसमी काम गर्न आएका नेपालीपनि आवाशिय भिसाको लागि आबेदन भरेका थिए । पोर्चुगल युरोप छिरेका सबैखाले नेपलीको लामो समयका लागि भिसा माग्ने चौतारी जस्तो बनेको थियो ।

भिसाकालागि आबेदन दिएका नेपाली लगायत अन्य देशका नागरिकको संख्या लाखौं लाख पुगिसकेको थियो पोर्चुगलमा । पोर्चुगलमा पेपर (आवाशिर र काम गर्ने भिसालाई नेपालीले पेपेर पाउने भन्ने गर्छन्) । त्यहाँ गएर नेपालीले सबैभन्द अपहिले सरकारलाई कर तिरेको कागज बनाउँथे । सरकारलाई कर तिरेको प्रमाण देखाउन काम गर्नुपर्छ । सहि तरिकाले काम नपाएपनि नेपालीले कुनै पसल, रेस्टुरेन्ट, घर वा अन्य कुनै ब्यवशायिक संस्थामा काम गरेको भन्दै काम गरेको पत्र बनाउँथे । नियुक्ति पत्र पोर्चुगलका ब्यवशायिक संस्थाले बनाइदिएबापत कम्तिमा पाँच हजार लिने गरेका थिए ।

काम गरेको नियुक्ति पत्र दिएर आफ्नो संस्थामा काम गरेको देखाएपछि सरकारलाई कर तिर्नुपर्छ । पोर्चुगलमा त्यो कर मासिक लगभग १९० युरो छ । त्योपनि नियुक्तिपत्र लिनेलेनै तिर्थ्यो । साँच्चिकै काम नगर्ने तर ब्यवशायीसित मिलेर नक्कली नियुक्तिपत्र बनाएर कर तिर्ने र पेपर लिने गर्दै आएका थिए नेपालीले । पोर्चुगलमा काम नपाइने र पाएपनि कमाई एकदमै न्युनतम हुनाले आवाशिय भिसा पाइसकेपछि अलि काम पाइने र पैसापनि कमाउन सकिने मुलुकतिर जाने गरेका थिए । हो यहि मेसो पाएकालेपनि पोर्चुगिज सरकारले अब भिसा नदिने निर्णय गरेको हो । सरकारलाई न्युनतम मात्रै कर तिर्ने, प्रशाज्ञा लिएरपनि पोर्चुगल नबस्ने र एक जनालाई गुजारा चल्ने सानो ब्यापार गर्ने पसल वा संस्थालेपनि पाँच छ जनासम्म कामदार छन् भन्दै नियुक्ति पत्र दिएर पैसा खाने गरेको मेसो पाएपछि पोर्चिज सरकारले कडाई गरेको हो ।

पोर्चुगलमा आवाशिय भिसाका लागि आबेदन दिनेहरुको संख्या लाखौं पुगेको थियो । गत सेप्टेम्बर देखि पोर्चुगिज सरकारले कसैलाईपनि भिसा दिएको थिएन । सबैलाई अल्झाएर र झुलाएर पर्खाएको थियो । गत हप्ता पोर्चुगिज सरकारको मन्त्रिमण्डलमा आप्रवाशी संवन्धि छलफल थियो । त्यहाँ छलफल भएपछि पोर्चुगलको मन्त्रि परिषदले अब आप्रवाशीहरुलाई आवाशिय भिसा नदिने, पर्खेर बसेकाहरुको पनि आबेदन अस्विकार गरि आप्रवाशीहरुलाई कडाई गर्ने निर्णय गरेको हो । गत सेप्टेम्बरपछि जतिपनि आप्रवाशीको पेपर बनेन अब तिनलाई पोर्चुगलमा बस्ने र काम गर्ने अनुमति नदिने निर्णय गरेकाले आफूले तिरेको कर फिर्ता लिन भनेको छ । आप्रवाशीका तर्फबाट आवाशिय र काम गर्ने भिसाका ल्ज्ज्गि लड्दै आएका कानुन ब्यवशायीहरुलाईपनि पोर्चुगलको आप्रवाशी मामिला हेर्ने मन्त्रालयले त्यहि जवाफ दिएको छ । पोर्चुगलमा अब आप्रवाशीहरु नचाहिएको, धान्नै नसक्ने भएको, रोजगारीको अवशरपनि नभएकोले आप्रवाशीहरुलाई अब नलिने निर्णय गरेको भन्दै मन्त्रालयले सर्कुलर गरिदिएको हो ।

यसबाट कम्तिमा पनि दश हजार नेपाली प्राभावित हुने त्यहाँका नेपालीले बताएका छन् । अब त्यहाँ पेपर नबनेपछि ति नेपालीको पेपर अन्य देशमापनि नहुने संभावना छ । किनकि पोर्चुगिज सरकारले ति सबै नेपालीका बारेमा युरोपका अन्य मुलुकलाईपनि जानकारि दिन्छ । तिनलेपनि स्विकार गर्ने छैनन् ।@ नेपालप्लस 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution