हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

सुहागरातमा पतिभन्दा पहिला देवर कोठामा घुसेपछि ….

विहेपछि हरेक महिलाको सपना हुन्छ कि उनी आफ्नो श्रीमानसँग सौहार्दपूर्व वातावरणमा आफ्नो बाँकी जिन्दगी विताउ । तर, भारतको आगरामा ७ नोभेम्बरको एक विहे भयो र सुहागरातमै दुलहीसँग यस्तो व्यवहार भयो कि बताउँदा उनी काप्न थालिन् ।

यहाँ सुहागरातमा दुलहीसँग अप्राकृतिक सेक्सको प्रयास भयो र विरोध गर्दा चक्कु प्रहार गरेर घाइते बनाइयो । पीडित महिलाका अनुसार सुहागरातमा पतिभन्दा पहिला देवरले कोठामा घुसेर अश्लील हर्कत गरेका थिए ।

यस्तो छ पूरा घटनाः

आगराको शाहगंज प्रहरी थाना क्षेत्रमा ७ नाभेम्बरका दिन एक व्यवसायीले आफ्नी छोरीको विहे ट्रान्सपोर्टर रितेश अरोडासँग गरिदिएका थिए । विहेमा २४ लाख रुपैयाँ खर्चपछि केटापक्षको माग बढ्न थाल्यो । जयमालापछि दुलाहा पक्षले दाइजोमा होण्डा सिटी कारम मागे । दुलहीका अनुसार उनका बुवाआमाले दुलाहाको माग पूरा गर्न नसकिने भन्दा दुलही लग्न मानेनन् । पाहुना र बुढापाखा मानिसको दबाबपछि दुलाहाको परिवारले दुलहीलाई लग्न तयार भयो ।

र आमाबुवाले विदाइ गरेर छोरी पठाए । घर पुगेपछि दुलहीलाई धुमधामका साथ भित्र्याइयो । त्यसपछि सुहागरातको तयारी गरिएको कोठामा दुलहीलाई राखियो । त्यो कोठामा पहिला त देवर घुसे र भाउजूसँग अश्लील हर्कत गर्न थाले । जब दुलहीले विरोध गरिन तब देवरले कुट्न थाले । दुलही आवाज निकाल्दै त्यहाँबाट भागिन । राति करिब ९ बजे पति मदिरा पिएर कोठामा आए र दुलहीले केही बोल्न नपाउँदै उनसँग जबरजस्ती अप्राकृतिक सेक्स गर्ने प्रयास गरे । विरोध गर्दा दुलहीलाई चक्कु प्रहार गरेर सख्त घाइते बताए ।

जब दुलही चिच्याइन तब सासु ससुरा आए । दुलहीले आफूमाथि भएको दुर्व्यवहारबारे बताउँदा उल्टै आफ्नो छोराको पक्षमा उभिएर सासुससुराले उनलाई नै कुट्न थाले । त्यसपछि दुलही ठूलो स्वरले चिच्याएको आवज सुनेर छिमेकी आइपुगे र दुलहीका माइतीलाई खबर गरे ।

सञ्चारमाध्यमका अनुसार यो घटना अहिले प्रहरी चौकी पुगेको छ । दुर्व्यवहार गर्ने पति र देवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एजेन्सी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution