कृत्रिम यौनाङ्ग भएका संग सेक्सका लागि अफरै अफर

४ बर्षको मानिसलाई यदि ५० भन्दा बढी महिलाबाट सेक्सको अफर अयो भने के होला ? त्यसमा पनि उनको लिंग कृतिम छ भने ।स्कटल्याण्डका ४३ बषीय मोहम्मद अबदको जीवनमा यस्तै आइपरेको छ । ६ बर्षको उमेरमा एक दुर्घटनापछि उनको लिंग काटिएको थियो ।
अहिले उनले कृतिम लिंग जोडेका छन् र यसको अनुभव लिन उनलाई थुप्रै महिलाको यौनसम्पर्कको प्रस्ताव राखेका छन् । केहिदिन पहिले उनले बायोनिक लिंग जोडेका छन् । डाक्टरका अनुसार उनी बाबु पनि बन्न सक्नेछन् किनभने दुर्घटनामा उनको लिंग काटिएपनि एउटा अण्डकोष यथावत थियो ।
उनले हालै मात्र यौनकर्मी ३५ बर्षीय चार्लोट्टी रोजका साथ आफ्नो भर्जिनिटी तोडेका थिए, जुन उनको १८ बर्षको उमेरदेखिको इच्छा थियो ।
अवदले भनेका छन्, ‘मलाई अनलाइनमार्फत थुप्रै महिलाको सन्देश आयो । उनीहरु मसँग सेक्स गर्न चाहन्थे । उनीहरुले मेरो बायोइपिक लिंगको बारेमा सुनेका थिए र मसँग त्यसको अनुभव गर्न चाहन्थे । उनीहरु यसकारण पनि यो अनुभव गर्न चाहन्थे कि उनीहरुलाई लागेको छ म विना दुखः घण्टौं सेक्स गर्न सक्छु ।’
डेलिमेल र मिररको सहयोगमा