हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

फिनल्यान्डमा नयाँ शक्तिको अन्तरकृया कार्यक्रम सम्पन्न,डा.भट्टराईको सम्बोधन (भिडियो सहित)

f
नयाँ शक्ति नेपाल पार्टीको संगठन बिस्तार गर्ने क्रममा देश भित्र चलिरहेको अभियान जस्तै बिदेशमा समेत व्यापक रुपमा कार्यक्रमहरु जारी छ। यसै क्रमम पार्टीको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज फिनल्यान्डको आयोजनमा  प्रवास समितिका संयोजक श्री नवराज सुवेदीको प्रमुख आतिथ्यता तथा सह-संयोजक श्री शंकर भण्डारीको विशेष आतिथ्यतामा समृद्ध राष्ट्र  निर्माण तथा नेपालको आर्थिक बिकासमा नयाँ शक्तिको भुमिका बिषयक खुल्ला अन्तरकृया कार्यक्रम  फिनल्यान्डको राजधानी हेलसिन्की स्थित मेरो नेपाल रेस्टुरेन्टमा सम्पन्न भएको छ |

कार्यक्रममा नेपालबाट पूर्वप्रधानमन्त्री एबम नयाँ शक्ति पार्टीका केन्द्रिय संयोजक डा.बाबुराम भट्टरा ले स्काइपमार्फत सम्बोधन गर्नु भएको थियो ।सम्बोधनको क्रममा बर्तमान राजनीतिक अस्थिरताको कारण नै देशमा भ्रष्टाचार, ढिलासुस्ती लगायत हरेक क्षेत्रमा अस्तब्यस्तता छाएकोले यस्ता समस्या समाधानको लागि सबैभन्दा भरपर्दो विकल्प प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको ब्यबस्था भएको जनाउदै यस्तो ब्यबस्था नयाँ शक्ति नेपालको प्रमुख मुद्दा रहेको पनि बताउनु भयो । पुराना राजनितिक पार्टीले अब देशलाइ निकास दिन नसक्ने बताउदै उहाँले अब नयाँ शक्तिले बोलिले मात्रै नभई  ब्यबहारिक रुपमै राष्ट्रलाई उन्नतिको बाटोमा लैजाने दाबी गर्नु भयो ।

समाजका फिनल्यान्ड संयोजक विमल वाग्लेले संचालन तथा अध्यक्षता गर्नुभएको कार्यक्रममा  फिनल्यान्डस्थित विभिन्न नेपाली संघ-सस्थाका प्रतिनिधिहरु रहेका थिए | कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथी सुवेदी तथा विशेष अतिथि भण्डारीले आफुहरु बिकसित नेपालको चाहाना पूरा गर्ने उद्देश्य प्राप्तिको लागि युवाहरुलाई  संगठित पर्ने हेतुले युरोप भ्रमणमा निस्किएको जनाउदै नेपाललाई पनि युरोप जस्तै बिकसित बनाउने अभियानमा साथ दिन उपस्थित सबैलाई  अनुरोध गर्नुभएको थियो ।

कार्यक्रमको पूर्ण लाइभ (LIVE) भिडियो 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution