हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

ह्वाइट वाटर च्यालेन्ज च्याम्पीयको उपाधि सुरज तामाङलाई

_mg_9075

मंसिर १५, पोखरा: १५ औ हिमालयन ह्वाइट वाटर च्यालेन्जको उपाधी चितवनका सुरज तामाङ र पोखराका नीम मगरले हात पारेका छन । पोखराको अपर सेती नदीमा सोमबारदेखि बुधबारसम्म भएको कायकिङ प्रतियोगितामा मगर र तामाङले निर्धारित दुरी एकै समयमा पार गरी उपाधी बांडेका हुन ।

नेपाल एशोसियसन अफ ¥याफ्टिङ एजेन्सीज (नारा)को आयोजनामा सम्पन्न प्रतियोगिताको अन्तिम दिन बुधवार आयोजित स्ट्रीम स्ललम अन्तर्गत फाइनल खेलमा झण्डै ९ सय मिटरको दुरी बराबरी समय १ सय ३४ सेकेण्डमा पार गरेर तामाङ र मगरले संयुक्त रुपमा उपाधी बाँडेका हुन् । च्याम्पीयन बनेका मगर र तामाङले नगद ५० हजार र प्रमाणपत्र हात पारे ।

प्रतियोगितामा अमेरिकाका गारेन स्टेफेन र नेपालका प्रकाश गुरुङले निर्धारित दुरी १ सय ३५ सेकेण्डमा पार गर्दै उपबिजेता भए । उपबिजेताहरुले जनही १५ हजार नगद र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा नेपालका उमेश श्रेष्ठ तेश्रो स्थान प्राप्त गरे । उनले उपाधीका साथ नगद २० हजार र प्रमाण पत्र प्राप्त गरे ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution