हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

डण्डिफोरले हैरान पारेको छ ? उपचार यसरी गर्नुहोस् ….

dandifor

-डाक्टर संजिता घिमिरे

अनुहार सुन्दर नहोस् भन्ने कसको चाहा होला र ? यस्तो रहर हुँदाहँुदै पनि मुखमा आउने डण्डिफोरले धेरैको अनुहार कुरुप बनाइ दिएको हुन्छ । अधिकांश युवाको चढ्दो जवानीसँगै डण्डिफोरले सताउने गर्दछ । १६, १७ देखि २८, ३० वर्षको उमेरमा हर्मनको बढी विकास वा चलायमान हुने हुँदा सिवासिया ग्रन्थि बढ्छ र डण्डिफोर पनि बढी देखा पर्दछ । डण्डिफोर के हो र यसको निधान कसरी गर्ने ? यस सम्बन्धमा वरिष्ठ छालारोग विशेषज्ञ डा संजिता घिमिरेका सुझाव यस्ता छन् :

डण्डिफोर के हो ?

यही कारणले छालामा डण्डिफोर छाउँछ भन्ने चिकित्सा शास्त्रमा अहिलेसम्म कुनै ठोस तथ्य पत्ता लागेको छैन । तर पनि शरीरमा एन्ड्रोज हर्मनको अत्यधिक वृद्धिका कारण छालाको ग्रन्थिमा तैलिया पदार्थ जम्मा हुँदा डण्डिफोर देखा पर्दछ । धेरै जसोमा हर्माेनको असन्तुलन नै डण्डिफोर आउने गर्दछ । डण्डिफोर १६, १७ वर्षको उमेरदेखि २८, ३० वर्षको उमेरसम्ममा बढी देखापर्ने भए पनि कतिपय मानिसलाई उमेर ढल्किँदा पनि यो समस्याले सताइ रहेको हुन्छ । पुरुषको तुलानामा महिलाको छाला २० प्रतिशत कोमल हुने हुँदा डण्डिफोर महिलामा बढी देखा पर्दछ ।

डण्डिफोर कसरी आउँछ ?

शरीरमा हुने हर्माेनको असन्तुलन र छालाको हेरचाहाको कमीकै कारण डण्डिफोर आउँछ ।

डण्डिफोर कति प्रकारका हुन्छन् ?

डण्डिफोर ४ प्रकारका हुन्छन् ।

–एक्ने बल्गैरिस, सामान्य डण्डिफोरमा अनुहारमा काला दाना, सेता दाना र पिप भरेको ठूलो दाना भएको ।
–अधिकांशमा डण्डिफोर एक्ने कांगलोबाट हुन्छ । यो एक्ने बल्गैरिसको बिग्रिएको रुप हो । यसले गर्दा डण्डिफोर ठूला ठूला घाउमा परिणत हुने र पछिसम्म छालामा कालो दाग बस्छ ।
–एक्ने रोजैकियामा गाला, निधार, नाक, चिउँडोमा रातो दाग देखिने र यसले अनुहारमा खाल्टा खाल्टा देखिने हुन्छ ।
–एक्ने फल्मी नैन्सले भने युवाहरुमा मात्र देखा पर्छ । यो अल्सरजस्तै हुन्छ ।

डण्डिफोरबाट कसरी बच्ने ?

–अनुहारलाई सधैँ सफा राख्ने ।
–सुन्दरताको लागि अनुहारमा प्रयोग गर्ने सौदर्यका साधनमा बढी सतर्क हुने । गुणस्तरहीन सौन्दर्यका सामान प्रयोग नगर्ने ।
–क्यालोरीयुक्त खानेकुरा आइसक्रिम, चकलेट, पिज्जा, बर्गर जस्ता खानेकुरा नखाने हँुदैन् । यी खाना बढी भयो भने अन्य रोग पनि निम्तन सक्छ ।
–अनुहारमा साना दाना देखिए भने कोट्याउनु वा हटाउनु हुँदैन् ।
–अनुहारमा बढी चिल्लो कुरा लगाउनु हँुदैन् ।
–जाडोयाममा छाला फुट्नबाट रोक्नका लागि प्रयोग गरिने मोइस्चराइज क्रिम वा अन्य कुरा लगाएर रातभरी राख्नु हुँदैन ।
–डण्डिफोर देखाप¥यो भने त्यसबाट पिप बगाउनु धेरै हानिकारक हुन्छ ।
–आफूले अनुहार पुछ्न प्रयोग गर्ने तौलिया वा रुमाल सफा र व्यक्तिगत रुपमा प्रयोग गर्ने ।

डण्डिफोरको उपचार कसरी गर्ने ?

–सामान्यतः डण्डिफोर आए पनि आफै जाने हुन्छ । धेरैजसो मानिसको बानी कस्तो हुन्छ भने डण्डिफोर देखियो भने चलाउने वा कोट्यायर रगत निकाल्ने । त्यसो गर्नु धेरै हानिकार हुन्छ । यसरी डण्डिफोरलाई त्यसलाई चलाउनु हुँदैन ।

–लामो समयसम्म डण्डिफोर आइरह्यो भने चिकित्सकसँग सल्लाहा गरी औषधी सेवन गर्नुपर्दछ ।
–यसलाई हातले छोयो भने संक्रमण फैलिने हुँदा हातले छुनु हँुदैन ।
–चिल्लो खानेकुरामा सचेत हुनुपर्छ । प्रशस्त पानी पिउनुका साथै हरियो साग सब्जी बढी खानुपर्दछ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution