मन्त्रीपरिषद बैठकले गर्यो – १० निर्णयहरु

काठमाडौँ – आज बसेको मन्त्रीपरिषद्को बैठकले सहसचिव कृष्णप्रसाद देवकोटालाई सचिव पदमा बढुवा गर्नुको साथै अन्य विभिन्न निर्णय गरेको छ ।
यस्ता छन् निर्णयहरुः
१. सडक क्षेत्र विकास आयोजनाका लागि विश्व बैकंबाट प्राप्त ५ अब ८८ करोड स्वीकार गर्ने
२. स्थानीय तह सम्बन्धि संघीय कानुन र प्रदेश कानुन तर्जुमाका लागि सैद्धान्तिक स्वीकृत प्रदान गर्ने
३. रुपा ताल संरक्षण एकीकृत परियोजना सञ्चालन गर्ने
४. बृहत दाङ उपत्यका र माडीलुम्बी सिचाइँ कार्ययोजना सञ्चालन गर्ने
५.जोखिमयुक्त पहिरो नियन्त्रण गर्ने कार्य सञ्चालन गर्ने
६.रवीन्द्र पण्डितलाई अनुसन्धन निर्देशनमा बढुवा
७.सट्टा भर्ना दिने गरि पर्सा र शुक्ला गण्डकी अन्तर्गत राखिएको अव्यवस्थित बसोबास गरिरहेकाहरुको नाममा जग्गा दर्ता सम्बन्धि गठित आयोगको स्वीकृति प्रदान गर्ने
८. अनसन बसेका डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य मन्त्रालयका सचिव शैलेन्द्र उप्रेतिसहित दुई सदस्य वार्ता समिति गठन गर्ने
९.जापान सरकारबाट प्राप्त नागढुँगा सुरुङ मार्ग निर्माणका लागि १७ अर्ब सहायता ऋण स्वीकार गर्ने