हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

दुधसँग बिर्सेर पनि कहिल्यै खान नहुने यी चीजहरु , जसले बिषादी बनाउँछ

drinking-milk

काठमाडौं, ११ मंसिर– दुधमा पोषकतत्व पाउने गर्छ । स्वास्थ्यको लागि दुध लाभदायक हुन्छ । तर दुधसँग मिसाएर अन्य चीज पनि हामी खाने गर्छौं । थाहा नभइकनै दुधसँग अन्य चीज मिसाएर खाँदा त्यसले स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । जुन चीजले दुधलाई विषादीमा समेत परिणत गर्नसक्छ ।

दुधसँग दही कहिलेपनि खानुहुँदैन । दही साथमा दुध खाँदा एसिडिटी, ग्याष्टिक र बान्ता हुने सम्मको समस्या हुनसक्छ । दही खाएको करिब एक वा दुइघण्टापछि मात्र दुध पिउनु उपयुक्त हुन्छ ।

दालसँग दुधको सेवन गर्नुहुँदैन । दुध पिउनु अघि वा दुध पिएपछि फलफूल खानु हुँदैन । दुधसँग सुन्तला, अनार खाएमा यसले स्वास्थ्यमा हानि पु–याउँछ ।

दुधसँग केरा पनि खान नहुने बताइन्छ । दुधसँग केरा खाँदा खोकीको समस्या बढ्न सक्छ । यसले पाचन क्षमतामा पनि असर पर्छ ।कोही भात खाँदा दुधको साथमा ब्रेड बटर लिने गरिन्छ । दुध आफैंमा पुरा आहार हो । यी सबै चीज एकैसाथ सेवन गर्दा शरीर भारी हुने समस्या हुनसक्छ । आयुर्वेदका अनुसार प्रोटिन , कार्बोहाइड्रेट र फ्याट एकैसाथ सेवन गर्नु हुँदैन ।

दुध र माछा पनि एकैसाथ खानु हुँदैन । यसले ग्याष्ट्रिक ,एलर्जी र छालासम्बन्धी रोगहरू लाग्ने गर्छ । दुधमा भिटामिन,प्रोटिन,मिनिरल लगायत सबै तत्वहरू पाइन्छ । दुधको साथमा नुनिलो चीज खाँदा पनि पाचनशक्तिमा असर पर्ने गर्छ । दुधसँग तिल पनि खानुहुँदैन । @ राजस्थान पत्रिका






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution