हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

ऋतिक रोशन विश्वकै तेस्रो ह्यान्डसम,टपटेनमा को को छन् ?

ritik-roshan

लस एन्जलस । भारतीय बक्स अफिसमा ऋतिक रोशनको फिल्म त्यती सफल नभएपनि सुन्दरताको मामिलामा उनले बलिउडका अन्य कलाकारलाई पछाडि पारेका छन् । ऋतिक रोशन विश्वकै ह्यान्डसम मानिसको शीर्ष १० को सूचीमा परेका छन् । उनी बाहेक शीर्ष १० मा बलिउडबाट सलमान खान पनि परेका छन् । सलमान खान सातौं नम्बरमा छन् । ऋतिक रोशन तेस्रो स्थानमा छन् । सूचीको पहिलो स्थानम हलिउडका नायक टम क्रुज छन् । दोस्रो स्थानमा बेलायतका मोडल तथा कलाकार रोबर्ट प्याटिसन परेका छन् ।

शीर्ष १० मा परेका पुरुष मध्ये ५ जना ४५ भन्दा कम उमेरका छन् । शीर्ष १० को दसौं स्थानमै परेका अमेरिकी अभिनेता बिली उगेरको उमेर २१ वर्ष मात्रै छ । पहिलो स्थानमा पर्न टम क्रुजको उमेर सबै भन्दा बढी अर्थात ५४ वर्ष छ । यो सूची वल्र्डसटपमोस्ट डट कम वेबसाइटले सार्वजनिक गरेको हो ।

शीर्ष १० मा पर्ने कलाकारको सूची

१. टम क्रुज– हलिउडका नायक तथा निर्माता क्रुज ५४ वर्षको उमेरका बावजुद उनको व्यक्तित्व महिलालाई मन पर्ने गरेको छ । टम विश्वकै सर्वाधिक धनी अभिनेता पनि हुन् ।

२. रोबर्टै प्याटिसन– ३० वर्षका प्याटिसन बेलायती मोडल तथा अभिनेता हुन् । उनी गीतको कम्पोज पनि गर्छन् । हालसम्म उनको विवाह भएको छैन ।

३.ऋतिक रोशन– बलिउडका अभिनेता ऋतिक रोशन ४२ वर्षका छन् । महिलाले उनको उचाइलाई धेरै मन पराउने गरेका छन् । उनलाई खासगरी ‘ग्रिक गड अफ बलिउड’ भन्ने गरिएको छ ।

४. जोनी डेप– ५३ वर्षका डेप अमेरिकी अभिनेता हुन् । उनीमा उमेरको असर खासै देखिएको छैन ।

५. टम हिडलस्टन– ३५ वर्षका टम बेलायती अभिनेता हुन् । उनी महिलामाझ उज्यालो मुहार र राम्रो उचाइका कारण लोकप्रिय छन् ।

६.उमर बोरकान अल गाला– गालाको उमेर २७ वर्षको मात्रै छ । उनी मध्यपूर्वका देशमा चर्चित छन् । महिलाहरु उनको फ्यान रहदै आएका छन् । एक फ्यानले उनलाई कार पनि उपहार दिइसकेकी छन् ।

७. सलमान खान– ५१ वर्षका सलमान खान बलिउड नायक र निर्माता पनि हुन् ।

८. ब्राड पीट– पिट बलिउड सेलिब्रिटी तथा अभिनेता हुन् । उनी राम्रा कलाकार पनि हुन् ।

९. ह्यू ज्याकम्यान– उनी अस्ट्रेलियन अभिनेता हुन् । उनको उमेर ४८ वर्ष पुरा भएको छ ।

१०. बिली उगेर– २१ वर्षका बिली अमेरिकी अभिनेता हुन् । उनी ह्यान्डसम पुरुषको शीर्ष १० मा पर्ने मध्ये सबै भन्दा कान्छा हुन् । राम्रो अनुहारका कारण उनी महिलाहरुमाझ लोकप्रिय छन् ।

@एजेन्सी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution