प्रहरीद्वारा कपिलवस्तुको होटलमा छापा, अबैध यौन कार्यमा संलग्न एक जोडी पक्राउ(फोटो सहित)

कपिलवस्तु, १० मंसिर – प्रहरीले यौन कार्यमा संलग्न एक जोडीलाई कपिलवस्तुस्थित एक होटलबाट छापा हानी पक्राउ गरेको छ । प्रहरीले कपिलवस्तुको तौलिहवाको गौढी चोकमा रहेको काजु होटलमा छापा हानी अबैध यौन कार्यमा संलग्न भएको आरोपमा एक जोडीलाई हिजो दिउँसो नियन्त्रणमा हो ।
होटलबाट ३७ वर्षे एक पुरुष र २२ वर्षीया एक महिला पक्राउ परेको प्रहरी नायब उपरिक्षक प्रहद अधिकारीले बताए ।
सो होटलमा यस अघि पनि पटक पकट छापा हानी यौन कार्यमा संलग्नहरुलाई नियन्त्रण्मा लिने गरेको थियो । होटल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।