हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

अभियानको रुप लिएर आन्दोलनको तयारीमा – नयाँ शक्ति

naya-shakti-nepal-flag

रुपन्देही, मंसिर ८ – पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको माग गर्दै आन्दोलन गर्ने बताउनुभएको छ ।
पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था विना मुलुकमा लोकतन्त्रको संरक्षण, राष्ट्रियताको संरक्षण र विकास सम्भव नभएको उहाँको भनाई छ ।
नेपाल प्रेस सोसाइटीले बिहीबार रुपन्देहीको सैनामैनामा गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले संविधान संशोधनमा पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिलाई समेट्न सरकारलाई आग्रह गर्नुभयो ।
संविधानमा नसमेटे मंसिर पुुसदेखि अभियानको रुप लिएर आन्दोलनमा अघि बढ्ने उहाँले बताउनुभयो । उहाँले राज्य पुनर्संरचना समिति र आयोगको प्रतिवेदन अनुसार संघीयताको व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो । @ उज्ज्यालोअनलाइन |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution