हेडलाईन

इजरायलमा भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा फुटसल प्रतियोगिता हुने         इजरायलमा रोजगारीको लागि आवेदन खुल्यो ,अनलाइनबाट यसरी भर्नुहोस्         एनआरएनए इजरायलको अध्यक्षमा पुन: गणेश गिरी निर्वाचित         तामाङ समाज क्यानाडाको दोश्रो साधारणसभा सम्पन्न,अध्यक्षमा विनु लामा थिङ तामाङ         तमू समाज इजरायलको नवौं अधिबेशनबाट अध्यक्षमा खुशी क्ल्हे तमूस्यो चयन         जनसम्पर्क समिति इजरायलको सभापतिमा दिपीका भुसाल चयन         एनआरएनए स्वीट्जरल्याण्डको अध्यक्षमा शुभ एल्मर लामा निर्विरोध निर्वाचित         इजरायलबाट कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री आइपुग्यो         नेपाली समाज इजरायलको ऐतिहासिक प्रथम अधिवेशन हुदै         तामाङ चिकित्सक समाजलाई आर्थिक सहयोग हस्तान्तरण         जनसम्पर्क समिती इजरायलको तेस्रो राष्ट्रिय अधिवेशन हुने         नमस्ते नेपाल हातेमालो सामाजिक संस्था समन्वय समिति इजरायलको सातौ अधिवेशन हुदै         तमू समाज इजरायलको नवौ अधिबेशन हुदै         तामाङ सोसाईटी अफ अमेरिकाको विशेष अधिवेसन सम्पन्न         तामाङ समाज अमेरिकाको दोश्रो अधिवेशनबाट अध्यक्षमा विनिता तामाङ चयन        

अभियानको रुप लिएर आन्दोलनको तयारीमा – नयाँ शक्ति

naya-shakti-nepal-flag

रुपन्देही, मंसिर ८ – पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको माग गर्दै आन्दोलन गर्ने बताउनुभएको छ ।
पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था विना मुलुकमा लोकतन्त्रको संरक्षण, राष्ट्रियताको संरक्षण र विकास सम्भव नभएको उहाँको भनाई छ ।
नेपाल प्रेस सोसाइटीले बिहीबार रुपन्देहीको सैनामैनामा गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले संविधान संशोधनमा पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिलाई समेट्न सरकारलाई आग्रह गर्नुभयो ।
संविधानमा नसमेटे मंसिर पुुसदेखि अभियानको रुप लिएर आन्दोलनमा अघि बढ्ने उहाँले बताउनुभयो । उहाँले राज्य पुनर्संरचना समिति र आयोगको प्रतिवेदन अनुसार संघीयताको व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो । @ उज्ज्यालोअनलाइन |






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution