हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

नयाँ शक्ति प्रवास प्रादेशिक परिषदका संयोजक र सह-संयोजक संगठन विस्तारको लागि युरोपमा

bel1

नयाँ शक्ति पार्टी नेपालका  प्रवास प्रादेशिक परिषदका संयोजक नवराज सुबेदी र सह-संयोजक संकर भण्डारी युरोपका देशहरुमा पार्टीको प्रवास संगठन “अन्तराष्ट्रिय नेपाली समाज” विस्तार र संगठनलाई व्यापकसंगै मजबुद गर्ने क्रममा व्यस्त छन । लुभाव , बेल्जियममा सम्पन्न कार्यक्रममा बिभिन्न क्षेत्रका व्यक्तिहरुले नयॉं शक्ति पार्टी नेपाल र अन्तराष्ट्रिय नेपाली समाजलाई राम्रो सुझाव दिएका छन ।

नवराज सुवेदिले भने , वेल्जियमको अन्तरक्रिया एकदमै फलदायक छ । सवै जना सकरात्मक रहेकाले वेल्जियममा छिट्टै संगठनले विस्तार हुने तयारी भईरहेको बताउनु भएको छ |

त्यसैगरि , भण्डारीले भने , “ बेल्जियमका समाजसेवी चिज कुमार श्रेष्ठ जी,युबराज गुरुङ जि,गङगा राना जि,पदम गुरुङ जि लगायत सम्पुर्ण सथिहरुले गरेको सहयोग प्रति आभारीको साथ  धेरै धेरै धन्यवाद व्यक्त गर्दछु ” |

वेलायत र पोर्चुगलको भव्य कार्यक्रम सफल पश्च्यात दुवै नेताद्वय  इटाली, स्वीजरल्याण्ड , जर्मनी , बेल्जियम , नेदरल्याण्ड , डेनमार्क, नर्वे , स्विडेन र  फिनल्याण्डको एतिहासिक यात्रामा छन । फिनल्याण्डको यात्रा सकेर सिधै नेपाल फर्किने  कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ |

%e0%a4%ac%e0%a5%87%e0%a4%b2






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution