गायिका जमुना योन्जन तामाङलाई के मन पर्छ ?

तामाङ समुदायको चर्चित राष्ट्रिय कलाकार गायिका जमुना योन्जन तामाङले आउँदो २८५३ सोनाम ल्होछार (ज्या ल्हो) को पावन अवसरमा पाँचौ गिती एल्बम “मन पर्छ” कोसेली स्वरुप लिएर आउने फेसबुकमार्फत जानकारी दिनु भएको छ | वहाँलाई के मन पर्छ ? त्यो चाहिँ गीत सुने पछि मात्र हामी सबैलाई थाह हुन्छ | वहाँको नयाँ गिती एल्बम “मन पर्छ” सफलताको लागि हार्दिक शुभकामना !
@ तामाङअनलाइन (युनिट)