हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

माइक्राे बसबाट खसेर पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी घाईते

chitra-bahadur-kc

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी दुर्घटनामा परेका छन् । बुधबार दिउसो करिब तीन बजेतीर मैतिदेवीबाट कपन जाँदै गर्दा अध्यक्ष केसी चावहिलमा दुर्घटनामा परेका हुन् । केसीको टाउको र ढाडमा चोट लागेको उनका भतिज हिरा केसीले जानकारी दिए । अध्यक्ष केसी अहिले हिंड डुल गर्न नसक्ने भएका छन् । उनको हाल सिनामंगलस्थित केएमसि अस्पतालमा उपचार भइरहेको छ ।

यसरी भएको थियो दुर्घटना

बुधबार दिउसो अध्यक्ष केसी पार्टी कार्यलय कपन जानका लागि माइक्रो बस चढेका थिए । गाडी चावहिल पुग्दै थियो । उनी ढोका छेउको सिटमा बसेका थिए । गाडी मोडमा पुग्यो । तर सह–चालकले माइक्रोको ढोका नलगाएको हुँदा केसीले मोडमा माइक्रोको गतीलाई थेग्न सकेनन् र उनी भुईंमा पछारिए । त्यसपछि उनलाई तत्काल उपचारका लागि केएमसि अस्पताल सिनामंगल पुर्याइयो ।

उपप्रधानमन्त्री समेत रहिसकेका जनमाेर्चा अध्यक्ष केसी सामान्य जीवनशैली अपनाउँछन् र सार्वजनिक सवारीसाधनमा नै यात्रा गर्ने गर्दछन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution