हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

मृगौला पीडितलाई हङकङबाट ९१ हजार आर्थिक सहयोग

 15135588_1341160485915264_2023038975_n
मंसिर ७, काठमाडौं: दुबै मृगौला पीडित सुन बहादुर तामाङलाई हङकङबाट तामाङ कल्याणकारी तथा बचत कोषले उपचारको लागि आर्थिक सहयोग गरेको छ ।  मंगलबार कोषको सदस्य बाबुराम पाख्रीनको उपस्थितिमा ९१ हजार रुपैया वितरण गरिएको हो ।
सुस्मिता फाउडेशन नेपालको सहकार्यमा उनको उपचारको लागि संस्थाका अध्यक्ष सुस्मिता तामाङले आर्थिक सहयोगका लागि अपिल गरेका थिए । हङकङमा तामाङ जातीको सहयोगको लागि स्थापित कोषले मृगौला पिडितका लागि सामुहिक सहयोग गरेका छन् ।
कोषले तामाङ जातीलाई एकीकृत गरि लगानी, तथा ब्यापारिक क्षेत्रमा अगाडि बडाउने मुख्य उदेश्य लिएको छ । सुनबहादुरलाई रकम हस्ताणतरण गर्ने क्रममा फाउन्डेसनकी अध्यक्ष सुस्मिता तामाङ, यज्ञ बाहादुर घिसिङ र गोमा घिसिङको समेत उपस्तिथिमा थियो ।
आर्थिक सहयोग गर्नेहरुको नामावली
1..भवेश घिसिङ $ 701
2.सुजाता तामाङ $ 505
3.बिनोद बल/गङ्गामोक्तान $ 505
4.माया स्याङ्बो $ 300
5.सागर राई $300
6.सबिना पाख्रीन $
205 7.पदमा मोक्तान $ 205
8.दिनेश मोक्तान $ 205
9.प्रेम मोक्तान $ 201
10.बाबुराम पाख्रीन $ 201
11.धन कुमार घिसिङ $ 201
12.शम्भु पाख्रीन $ 201
13.बिश्वनाथ घिसिङ / तुलसा तामाङ $505
14.किरण स्यङ्बो $ 200
15.बिनोद योन्जन $ 200
16.राजिब मोक्तान $ 200
17.सन्तोष पाख्रीन $ 200
18.बिष्णु पाख्रीन $ 151
19.सोमु तामाङ $ 151
20. बिल तामाङ $ 151
21.तारा बम्जन $ 151
22.निरा तामाङ $ 105
23.संगीत तामाङ $ 111
24.भरत घिसिङ $ 301
25. हरि तामाङ $ 151
26. धनराज मोक्तान $ 200
Total is : $ 6502
Tamang investment and welfare group.
15170795_1341166799247966_6079584607098650875_n






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution