मृगौला पीडितलाई हङकङबाट ९१ हजार आर्थिक सहयोग


मंसिर ७, काठमाडौं: दुबै मृगौला पीडित सुन बहादुर तामाङलाई हङकङबाट तामाङ कल्याणकारी तथा बचत कोषले उपचारको लागि आर्थिक सहयोग गरेको छ । मंगलबार कोषको सदस्य बाबुराम पाख्रीनको उपस्थितिमा ९१ हजार रुपैया वितरण गरिएको हो ।
सुस्मिता फाउडेशन नेपालको सहकार्यमा उनको उपचारको लागि संस्थाका अध्यक्ष सुस्मिता तामाङले आर्थिक सहयोगका लागि अपिल गरेका थिए । हङकङमा तामाङ जातीको सहयोगको लागि स्थापित कोषले मृगौला पिडितका लागि सामुहिक सहयोग गरेका छन् ।
कोषले तामाङ जातीलाई एकीकृत गरि लगानी, तथा ब्यापारिक क्षेत्रमा अगाडि बडाउने मुख्य उदेश्य लिएको छ । सुनबहादुरलाई रकम हस्ताणतरण गर्ने क्रममा फाउन्डेसनकी अध्यक्ष सुस्मिता तामाङ, यज्ञ बाहादुर घिसिङ र गोमा घिसिङको समेत उपस्तिथिमा थियो ।
आर्थिक सहयोग गर्नेहरुको नामावली
1..भवेश घिसिङ $ 701
2.सुजाता तामाङ $ 505
3.बिनोद बल/गङ्गामोक्तान $ 505
4.माया स्याङ्बो $ 300
5.सागर राई $300
6.सबिना पाख्रीन $
205 7.पदमा मोक्तान $ 205
8.दिनेश मोक्तान $ 205
9.प्रेम मोक्तान $ 201
10.बाबुराम पाख्रीन $ 201
11.धन कुमार घिसिङ $ 201
12.शम्भु पाख्रीन $ 201
13.बिश्वनाथ घिसिङ / तुलसा तामाङ $505
14.किरण स्यङ्बो $ 200
15.बिनोद योन्जन $ 200
16.राजिब मोक्तान $ 200
17.सन्तोष पाख्रीन $ 200
18.बिष्णु पाख्रीन $ 151
19.सोमु तामाङ $ 151
20. बिल तामाङ $ 151
21.तारा बम्जन $ 151
22.निरा तामाङ $ 105
23.संगीत तामाङ $ 111
24.भरत घिसिङ $ 301
25. हरि तामाङ $ 151
26. धनराज मोक्तान $ 200
Total is : $ 6502
Tamang investment and welfare group.

« ‘तामाङहरुमा अझै राजनीतिक चेतनाको कमी छ’ – परशुराम तामाङ (Previous News)
(Next News) अन्तर्राष्ट्रिय तामाङ परिषद्को भेटघाट कार्यक्रम »