हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

पाकिस्तानी सेनाले एउटा भारतीय जासुस ड्रोन खसाले

dron

पाकिस्तानी सेनाले एउटा भारतीय जासुस ड्रोन खसालेको दाबी गरेको छ । नियन्त्रण रेखामा एक मानवरहित भारतीय ड्रोन खसालेको दाबी पाकिस्तानी सेनाको रहेको समाचार पाकिस्तानी प्रेस टिभी च्यानले प्रकाशित गरेको छ ।

पाकिस्तानी सेनाले सो ड्रोन नियन्त्रण रेखापारि पाकिस्तानी क्षेत्रमा पसेको आरोप उक्त समाचारमा उल्लेख गरिएको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता जनरल असिम बजवाका अनुसार पास्तिानी सेनाले शनिबार साँझ चार बजेर ४५ मिनेटमा भारतीय ड्रोन खसालेको हो। सो ड्रोनलाई पाकिस्तानले आफ्नो कब्जामा लिएको छ। जनरल बजवाले भनेका छन्,‘सो ड्रोन पाकिस्तानी क्षेत्रको नियन्त्रण रेखा पारि ६० मिटर भित्र पसेको थियो।’

गत वर्ष जुलाईमा पनि पाकिस्तानी सेनाले भारतीय अर्को ड्रोनलाई कस्मिरको भीम्बरमा नियन्त्रण रेखामा खसालेको दाबी गरेका थियो। पाकिस्तानका अनुसार सो ड्रोन हवाइ क्षेत्रमा घुसेको थियो। यसअघि पाकिस्तानले शुक्रबार पाकिस्तानी नौसेनाले एक भारतीय पनडुब्बीलाई नियन्त्रणमा लिएको दाबी गरेको थियो ।

भारतीय सहर मुम्बैमा सन २००८ मा भएको एक भीषण हमलापछि भारत र पाकिस्ताबीचको शान्ति बार्ता भंग भएको हो । केही मिहना देखि भारतीय नियन्त्रित सहर कश्मिर आसपास भारतीय पक्ष र पाकिस्तानी पक्षबीच नियमित रुपमा गोली हानाहान हुने गरेको छ । दोहोरो भीडन्तमा कैयौ भारतीय तथा पाकिस्तानी नागरिकको ज्यान गैसकेको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution