हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

जापानबिरुद्ध नेपाल१– ० ले विजयी,विक्रम लामा म्यान अफ द म्याच

get_img

मंसिर ४, काठमाडौं : सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको नेपाल र जापानबीचको मैत्रीपूर्ण खेलमा जापानलाई हराउँदै नेपाल विजयी भएको छ। जापान विरुद्धको खेलमा नेपाल १–० ले विजयी भएको हो। खेलको ५७ औं मिनेटमा नवयुग श्रेष्ठले नेपालको लागि गोल गरेका हुन्।

नवयुगको प्रहारअघि जापानी गोल पोस्टमा विमल घर्तीले दिएको पास विक्रम लामाले प्रहार गरे । तर, जापानी गोल रक्षकले बल नियन्त्रणमा लिन नसक्दा फुत्कियो र सोहि मौकाको सदुपयोग गर्दै नवयुगले गोल गरेका हुन्। निर्धारित ९० र अतिरिक्त पाँच मिनेटको खेलमा नेपाल एक गोल सहित विजयी भएको हो ।

नेपालले खेल अवधिभर जापानलाई पूर्णरुपमा प्रतिरक्षा गरेर जित निकालेको हो। खेलमा विक्रम लामा म्यान अफ द म्याच भए।

केही दिनअघि मलेसियामा एएफसी सोलिडारिटी कपको उपाधि जितेर आएको नेपाली टोलीले जे लिग तथा विश्वभर व्यावसायिक फुटबल खेल्ने जापानी खेलाडीको सामना गरेको हो। जापानी टोलीमा रहेका टोडा काजुयुकी सन् २००२ को विश्वकपमा जापानका तर्फबाट तथा इंग्लिस क्लब टोटेनह्यामबाट व्यावसायिक फुटबल खेलिसकेका खेलाडि सहितको १६ जनाको टोलीले नेपालसँग प्रतियोगितामा खेलेको हो।

खेल नेपाल र जापानको द्वौत्य सम्वन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा अखिल नेपाल फुटबल संघ एन्फाले कलरबाथसँग मिलेर आयोजना गरेको हो।

खेलबाट संकलन भएको सबै रकम भूकम्प प्रभावितका लागि खर्च गरिने एन्फाले जनाएको छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution