हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

राष्ट्रपति डोनाल्ड ट्रम्पकी सुन्दर पत्नी मेलानियाको नग्न तस्वीर हेर्दा मन्त्रि पक्राउ

melania-nude

अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पकी सुन्दर पत्नी मेलानियाको नग्न तस्वीर हेर्दै गरेको अवस्थामा कर्नाटक राज्यका शिक्षामन्त्री तनवीर फसेका छन् । अमेरिकाका नयाँ राष्ट्रपति ट्रम्प पत्नीको नग्न तस्वीर हेर्दा मन्त्री पक्राउ परेका हुन् । मन्त्रीले कर्नाटकस्थित टीपू जयन्तीको समयमा आफ्नो मोबाइलमा ट्रम्पकी तेस्रो पत्नी मेलानियाको नग्न तस्वीर हेर्दै गरेको भिडियो सार्वजनिक भएका छन् ।

मन्त्री तनवीर यही १० नोभेम्बरमा टीपू जयन्तीको अवसरमा कर्नाटकमा भइरहेको कार्यक्रममा भाग लिन गएका थिए । कार्यक्रममा मन्त्रीले मेलानियाको नग्न तस्वीर हेर्दै गरेको विषयलाई लिएर विपक्षी भाजपाका नेताले मन्त्रीको क्रियाकलाप प्रति आपत्ति जनाएका छन् । टिभी फुटेजमा भने मन्त्रीले ट्रम्प पत्नी मेलानियाको नग्न तस्वीर हेर्दै गरेको देखिएको थियो । विपक्षी दलका भाजपाका नेताले मन्त्रीले आफू फस्ने डरले नग्न फोटो हेर्दै गरेको कुरालाई बंग्याउन खोजेको समेत आरोप लगाए ।

एक प्रहरी अधिकारीले मन्त्रीले मेलानियाको १५ बर्ष अगाडि ट्रम्प पत्नी मेलानियाले मोडलिङ गरिरहेको समयताकाको हट र नग्न तस्वीर हेरेको बताएका छन् । यस घटनालाई लिएर मन्त्रीले आफ्नो बद्नाम गर्न खोजेको भन्दै आफ्नो भिडियो खिच्ने च्यानलमाथी प्रहरीमा एफआरआइ दर्ता गरेका छन् । -एजेन्सी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution