कलाकार बोम्जनद्धारा क्यानसर पिडितलाई सहयोग

मंसिर १, काठमाडौं : कलाकार जीबन बोम्जनले क्यान्सर पीडित अनिकाको उपचारको लागि संकलन गरेको १ लाख ५ हजार तीन सय आठ रुपैयाँ बुधबार हस्तान्तरण गरेको छ ।
बोम्जनले कार्तिक २० गतेदेखि ३० गतेसम्म फेसबुकबाट आर्थिक संकलनका लागि अभियान चलाएका थिए ।
उनले आर्थिक सहयोगीहरुको नामवली यसरी तयार गरेका थिए ।