हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

फेसबुकमा मिसेल ओबामालाई ‘हिल लगाएको चिम्पान्जी’ भनेपछि जागिर चट

mw

अमेरिकामा पश्चिम भर्जिनियामा कर्यारत एक अधिकारीले अमेरिकी फस्ट लेडी मिसेल ओबालाई ‘चिम्पान्जी’को संज्ञा दिएपछि उनले जागिरबाट हात धुनुपरेको छ ।

अमेरिकाकाे क्ले कन्ट्री डेभलपमेन्ट कर्पोरेशनमा निर्देशक रहेकी पामेला राम्से टेलरले अमेरिकी राष्ट्रपतिको निर्वाचनपछि मिसेल ओबामालाई लक्षित गर्दै फेसबुकमा स्टाटस लेखेकी थिइन ।

जसमा टेलरले भनेकी थिइन, ‘अब ह्वाइट हाउसमा स्तरीय, सुन्दर र मर्यादित फस्र्ट लेडीको आगमन हुँदा आनन्दित हुनेछु । एक चिम्पान्जीलाई हिलमा देख्दा म थकित भइसके ।’टेलरले मिसेललाई ‘चिम्पान्जीले हिल’ लगाएको संज्ञा दिएकी थिइन् । टेलरको फेसकुब स्टाटसले अमेरिकी काला जातिहरुलाई अपमान गरेको भन्दै उनलाई जागिरबाटै हटाइएको हो । टेलर भने गोरा जातिकी हुन् ।

mw1

डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको निर्वाचन जितेपछि अब मेलानिया अमेरिकी प्रथम महिला बन्नेछिन् ।टेलरको फेसबुक स्टाटसको तिब्र विरोध भएपछि उनले क्षमा माग्दै फेसबुक स्टाटस भने हटाएकी छन् ।

यतिमात्रै होइन, टेलरको स्टाटसमा कमेन्ट गर्ने त्यहाँका मेयरले समेत जागिरबाट राजीनामा गर्नुपरेको छ । मेयर बेभ्र्ली ह्वालिङले टेलरको स्टाटसको समर्थन गर्दै कमेन्टमा ‘जस्ट मेड माई डे पाम’ लेखेका थिए ।यी दुवै ट्रम्पको समर्थक भएको र उनको जीतमा खुशीयाली मनाइरहेका थिए ।@ एजेन्सी ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution