बेल्जियममा सोनाम ल्होछार मनाउने तयारी

तामाङ समाज बेल्जियमले तामाङ समुदायको महान सांस्कृतिक एवं धार्मिक पर्व सोनाम ल्होछार -२८५३ (चरा बर्ष) आउने नयाँ बर्षको २८ जनवरी २०१७ (शनिबार) ल्होछारको तिथी (माघ-१५ गते) कै दिन भव्यताको साथ मनाउने तयारीमा जुटेको छ |
नेपालका लोकप्रिय कलाकारहरुको साथमा मनाउन गईरहेको तामाङ समाज बेल्जियमले जानकारी दिएको छ |