हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

गुरुङको दुवै हात भाँच्चिदा खुटाबाट स्लाइनपानी, पैसा नहुँदा उपचारमा समस्या

 img_1130-800x600

अर्जुन पाख्रिन  

लमजुङ : जिल्लाकै दुर्गम विचौर गाविस मरहट्टा गाउँका आइते गुरुङको दुवै हात भाँचिदा अस्पताल पु¥याउ दुई दिन लाग्यो । जिल्ला सामूदायिक अस्पताल उनको भर्ना गरिए पनि आर्थिक अभावका कारण प्रभावकारी उपचार हुन सकेको छैन ।
घाँस काट्ने क्रममा १३ वर्षीय गुरुङको कार्तिक २२ गते रुखबाट लड्दा दुवै हात भाँच्चिएको हो । हात भाँचिएकाले उनको खुट्टाबाट स्लाईन दिएर औषधी दिइरहेको अस्पताल प्रशासनले जनाएको छ । उनको बुबा आमाले प्रष्टसँग बोल्न सक्दैनन् । कुराकानी गर्न पनि समस्या छ एक चिकित्सकले भने ‘उनीहरुसँग पैसा पनि छैन, कसरी उपचार गर्ने ।’
अस्पतालको बेडबाटै गुरुङले भने ‘ हामीसँग पैसा पनि छैन, आमा बुबालाई राम्रोसँग बोल्न आउँदैन । मेरो हातको उपचार गरिदिए म कमाएर फिर्ता गर्छु ।’

img_1135-800x600

स्थानिय विद्यालयमा कक्षा ५ मा अध्ययन गर्दै आएका आइतेलाई दुइ हातको अप्रेसन गर्ने पैसा छैन । अस्पताल स्रोतका अनुसार डेट लाखदेखि २ लाख लाग्ने छ ।आर्थिक अवस्था कम्जोर भएपछि उपचारको निम्ती सहयोग जुटाईदिन गुरुङले आग्रह गरेका छन् ।

उनको उपचारका लागि सुस्मिता फाउण्डेस नेपालले आर्थिक संकलन थालेको छ । फाउण्डेशनका अध्यक्ष सुस्मिता तामाङले तत्काल उपचारका लागि पैसा चाहिएकाले सबैलाई पहल गरिएको जानकारी दिए । सामाजिक सेवामा क्रियाशिल फाउडेशनले सामाजिक सञ्जालमा समेत आइते गुरुङको उपचारका लागि आह्वान गरिएको छ ।
सहयोग गर्न चाहानेले सुस्मिता फाउडेशन (९८०८८२२२२५) मा सम्पर्क गर्न अपिल गरेका छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution