हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

सुन्दरताको लागि दैनिक पुरुषको विर्य पिउँछिन् – ट्रेसी किस,दिनहुँ विर्य कसले दिन्छ ?

faceial

विज्ञहरुका अनुसार कैयन् फेयरनेस क्रिमहरुमा पुरुषको विर्य पनि मिलाइएको हुन्छ । अर्थात् पुरुषको शुक्रकिटयुक्त विर्यलाई सौन्दर्य प्रशाधनको रुपमा पनि गरिन्छ । तर एकजना महिला भन्ने सुन्दर बन्ने ध्याउन्नमा दिनहुँ पुरुषको विर्य पिउँछिन् । उनले थरीथरीका पेय पदार्थमा मिलाएर पुरुषको शुक्रकिटयुक्त विर्य पिउने गरेकी छिन् ।

पिउनेमात्र होइन उनले आफ्नो अनुहारमा पनि विर्य लेपन गर्छिन्, नियमित रुपमा । बेलायतको बकिंघमसायरमा बस्ने २९ वर्षकी ट्रेसी किस पेशाले ब्लगर हुन् । तर उनी आफुले लेख्ने ब्लगहरुका कारण होइन की पुरुषहरुको शुक्रकिट सेवन गर्ने बानीका कारण विश्वभर चर्चित बनेकी छिन् ।

आफ्नो स्वास्थ्य राम्रो बनाउने भन्दै उनले हरेक दिन बिहान जूसमा शुक्रकिटयुक्त विर्य मिलाएर पिउँछिन् ।

यस्तो सेवनले सरीरमा रोगप्रतिरोधी क्षमता बढ्ने उनको भनाई छ । उनको यस्तो कार्यमा उनका साथीहरुले पनि सहयोग गरिरहेका छन् ।

यसरी दिनहुँ सेवन गर्ने विर्य उनलाई कसले दिँदोहो ? वास्तवमा उनका ब्वायफ्रेण्डले नै उनलाई दिनहुँ विर्यदान गर्दछन् । यसरी दिनहुँ विर्य पिउने कारण पछाडिको कहानी पनि रोचक नै छ ।

वास्तवमा ट्रेसी रोजेशो नामक छालाको समस्याबाट पीडित थिइन् । जसका कारण उनलाई केमिकल्स भएका ब्यूटी प्रडक्टहरु अनुहारमा लगाउन हुँदैनथ्यो । अनुहारको छालालाई चम्किलो बनाउनका लागि उनले नयाँ तरिका निकालिन्, जसअनुसार उनले दिनहुँ आफ्नो अनुहारमा २० मिनेटसम्म विर्यले फेसयल गर्न सुरु गरिन् ।

यसरी जुसमा हालेर पिउँदा तथा अनुहारमा लेपन गर्दासमेत आफुलाई विर्यको गन्ध नआउने उनी बताउँछिन् । यसो गर्नाले आफ्नो अनुहार र सरीर दुबै स्वस्थ भएको उनको भनाई छ ।

जब ट्रेसीले आफ्नो चम्किलो अनुहारको राज विर्य फेसियल तथा विर्य सेवन हो भन्ने कुराको खुलासा आफ्नो ब्लागमार्फत गरिन्, तब सबै तिनछक परे ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution