हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

‘अंगिकृतलाई प्रमुख कार्यकारी बनाउनु हुँदैन’ : भट्टराई

baburam-1

कार्तिक २७, काठमाडौं : नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अंगिकृत नागरिकलाई राष्ट्रको प्रमुख कार्यकारी बनाउन नहुने बताएका छन् ।

अमेरिका जस्तो देशमा त जन्मको आधारमा मात्र प्रमुख कार्यकारी बन्न भन्दै उनले अंगिकृत नागरिकलाई कार्यकारी प्रमुख बनाउने कुरा बेठीक भएको धारणा राखे। बेलायत आधुनिक औद्योगिक क्रान्तिको केन्द्र रहेको चर्चा गर्दै उनले लण्डन शहर १८ औं, १९ सौं शताब्दीमै विकास र समृद्धिको केन्द्र रहेको स्मरण गर्दै भने, ‘हाम्रोमा राजनैतिक परिवर्तन ढिला भएकोले हामी आर्थिक क्रान्तिमा अघि बढ्नै पर्छ।’ उनले विकास र समृद्धिलाई केन्द्रमा राखेरै नयाँ शक्ति जन्माएको दाबी समेत गरे।

आफनो पार्टीको भ्रातृ संस्था अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतले आइतवार आयोजना गरेको बृहत कार्यकर्ता भेलामा भाग लिन भट्टराई लण्डन आएका हुन्। पार्टीका अन्य नेताहरु मदन राई, डिवी गुरुङ तथा भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डे र विदेश विभाग प्रमुख नवराज सुवेदीले समेत सो भेलालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ।

भट्टराई शनिवार गोर्खाली समाज यूकेको आयोजनामा हुने च्यारिटी कार्यक्रमा सहभागी हने छन्। यस्तै सोमवार नोभेम्बर साँझ लण्डन स्कुल अफ इकोनोमिक्स र मंगलवार अक्सफोर्ड युनिभर्सिटीमा ‘नेपालको आर्थिक विकास र सम्भावना’ विषयमा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। भट्टराईको स्वागतकालागि हित्रो विमानस्थलमा बेलायतका लागि नेपाली राजदूत दूर्गा बहादुर सुवेदी, अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतका संयोजक भोला खनाल, नेपाली दूतावास लन्डनका प्रवक्ता शरद आरन लगायत पार्टीका स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution