हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

‘अष्ट्रेलियन एजुकेशन फेयर’ अध्ययन सम्बन्धी सम्पूर्ण जानकारी तथा परामर्श निःशुल्क

austrelian-educatoin-fair
२६ कात्तिक, काठमाडौं । वानअप इभेन्ट एण्ड मिडिया सोलुसनको आयोजनामा काठमाडौंमा अाजदेखि अष्ट्रेलियन एजुकेशन फेयर सुरू भएको छ । एजुकेशन फेयर भाेलि शनिबारसम्म चल्नेछ ।

नेपालबाट अष्ट्रेलिया अध्ययनमा जाने विद्यार्थीलाई परामर्श दिँदै आएका कन्सल्टेन्सी सहभागी मेलामा अष्ट्रेलियामा अध्ययन सम्बन्धी सम्पूर्ण जानकारी तथा परामर्श निःशुल्क दिइँदैछ ।

राजधानीको होटल अन्नपूर्णमा सुरू भएको मेला अष्ट्रेलियमा पढ्न जान चाहाने विद्यार्थीका लागि निकै उपयोगी र सहयोगी हुने विश्वास आयोजकले गरेको छ ।

पछिल्लो समय समग्र विश्व नै एउटा गाउँको रुपमा परिवर्तन भइरहेको सन्दर्भमा नेपाली विद्यार्थी पनि विश्वका करिब ८० मुलुकमा अध्ययनका लागि जाने गरेका छन् ।

ति मुलुकहरुमध्ये अष्ट्रेलिया उत्कृष्ट गन्तव्यको रुपमा विकास भइरहेको छ । यसैलाई मध्यनजर गर्दै वानअप इभेन्टले फेयर गर्न गरेको वानअप इभेन्टका म्यानेजर प्रमित शर्माले जानकारी दिए ।

फेयरको क्वीन्सल्याण्ड इन्टरनेशनल इन्स्टीच्युटको प्रस्तुतीमा हुने मेलाको इन एशोसियसन विथ ओली एण्ड एशोसियट्स हो । यसैगरी मेन सापेन्सर एजुकेशन पार्क हो भने सर्पोटेड बाइमा अस स्टडीज कन्सल्ट्यान्ट रहेको छ ।

मेलामा झण्डै ५० वटा स्टलहरु छन् भने ति स्टलमा अष्ट्रेलियामा पढ्न जाने विद्यार्थीलाई परामर्श दिँदै आएका उत्कृष्ट कन्सल्टेन्सीका साथमा अष्ट्रेलियाका विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरुको समेत सहभागिता छ ।

मेलामा अष्ट्रेलिया अध्ययनसँग सम्बन्धित विषयवस्तुहरुको बारेमा विद्यार्थीलाई सम्पूर्ण जानकारी दिने उद्देश्य लिइएको छ । विशेषगरी अष्ट्रेलियन शिक्षा नीति, भिसा प्रक्रिया, छात्रवृत्ति, विद्यार्थीको स्वास्थ्य बिमा लगायतका विषयमा निःशुल्क परामर्श दिइनेछ । मेलामा प्रवेशको पनि निःशुल्क व्यवस्था गरिएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution