तामाङ डाजाङको १५८ औ ग्योइकाइ गेताङ कार्यक्रम आउँदो शनिबार

याम्बु | तामाङ डाजाङको १५८ औ ग्योइकाइ गेताङ कार्यक्रम आउँदो शनिबार आर आर क्याम्पसमा गर्ने भएको छ | कार्यक्रममा उपस्थितको लागि संस्थाले सबैलाई हार्दिक अनुरोध गरेको छ |
« दुबइमा नेपालीले कमाएको ३० प्रतिशत रेमिटेन्स युवती मार्फत फिलिपिन्समा (Previous News)
(Next News) नयाँ शक्ति नेपालका संयोजक भट्टराई बेलायत जाँदै »